Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विज्ञको सल्लाह लिएर विकास निर्माणको योजना बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता

हेटौंडा, असोज १४ । प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले आवधिक विकास योजनाको आधारपत्र तर्जुमा शुरु गरेको छ । हेटौंडामा आयोजित कार्यक्रमको उद्घाट्न गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले

पाशुपत क्षेत्रलाई एकदिने गन्तव्य स्थान बनाउने लक्ष्य : मन्त्री अधिकारी

काठमाडौं, असोज १४ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आज पशुपति क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणबारे जानकारी लिन पुगेका मन्त्री अधिकारीले

काठमाडौं महानगरले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने

काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने भएको छ । महानगरपालिकाको न्यायिक समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उपमेयर एवं समितिका

प्रदेश १ : प्रदेशको नाम र स्थायी राजधानी तोक्न ध्यानाकर्षण

विराटनगर, असोज १४ । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाई गरेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन्

बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकले उपयुक्त स्वास्थ्य सेवा नपाएको ठहर

काठमाडौं, असोज १४ । राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न ८७ वटा वृद्धाश्रममा एक हजार ५७७ जना ज्येष्ठ नागरिक रहेको जनाएको छ । उनीहरुले खान, बस्न र लगाउने सुविधा राम्रै पाए

राष्ट्रसंघको महासभामा उत्तर कोरियाले दियो चेतावनी, प्रतिवन्ध जारी रहे निशस्त्रीकरण नगर्ने

वासिंटन, असोज १४ । उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध जारी रहेमा आफूले निशस्त्रीकरण नगर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ होले अमेरिकाले लगाएको

प्रदेश २ : प्रदेश सरकारको सात महिना, के–कति भयो काम ! (भिडियो)

नवीन सिंह जनकपुर, असोज १४ । प्रदेश नम्बर २ मा सरकार गठन भएको ७ महिना बितिसकेको छ । तर सरकारले जनभावना र प्रतिबद्धता अनुसार काम गर्न नसकेको गुनासो जनजनमा देखिन

निर्मला पन्त हत्याबारे गठित उच्चस्तरीय छानबिन समितिका सदस्य केसी चढेको गाडीमा आक्रमण

बिराज रोस्यारा कैलाली, असोज १४ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सप–सचिव विरेन्द्रबहादुर केसी चढेको गाडीमा तोडफोड भएको छ । राजधानी गोदावरी सारेको विरोधमा आम हड्ताल घोषणा गरेका

दुःखी कर्म : ऋण लागेर विदेश जाँदा रोग बोकेर फर्किएका युवालाई फेरि ऋणकै भारी (भिडियो)

काठमाडौं, असोज १४ । सामान्य रोगमा त नेपालीहरुले जेनतेन उपचार खर्च जुटाउँछन् तर रोग जटिल बन्यो र धेरै खर्च गर्नुपर्ने भयो भने धेरै नेपालीहरुको उठिबास लाग्छ । यस्तै एक प्रतिनिधि

मन्त्रीकै स्वीकारोक्ति : समतामुलक समाज निर्माण गर्न सरकार असफल

 काठमाडौं, असोज १४ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समतामुलक समाज निर्माण गर्न सरकार सफल नभएको स्वीकार गरेकी छन् । समाजमा व्याप्त विकृति र विसंगति अन्त्य नभइसकेकाले समतामुलक