Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नेप्से १० अंकले झर्‍यो, कारोबार पनि खुम्चियो

काठमाडौं, असोज १७ । बुधबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट जारी रह्यो । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार सामान्य हरियो रहेकामा बुधबार पुनः उही प्रवृत्तिउन्मुख भएको हो ।

बजारलाई चलायमान बनाउने लगानीकर्ताले हो : कार्की

काठमाडौं, असोज १७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजारलाई चलायमान बनाउने काम लगानीकर्ताको भएको बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बुधबार राजधानीमा लगानीकर्तासँग गरिएको कार्यक्रममा

भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, टिपरमा आगजनी

भक्तपुर, असोज १७ । भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार बा४ख ३६५० नम्बरको टिपरले बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे, दराउनेपोखरीका

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौं, असोज १७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो

प्रधानमन्त्री ओली काठमाडौंतर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली (रासस) न्यूयोर्क, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिइ बुधबार न्यूयोर्कबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको

१९ वर्षीय युवकले चोरे तीनओटा ट्रक

विशाल नेम्वाङ (इमेज) झापा, असोज १७ । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले ट्रक तथा मोटरसाइकल चोरी गर्नेदेखि

चीनकी प्रसिद्ध अभिनेत्री फानलाई करछलीको अभियोगमा करिब १३ करोड डलर जरिवाना

काठमाडौं, असोज १७ । चीनकी प्रसिद्ध अभिनेत्री फान बिङबिङलाई करछलीलगायतको अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ । गत जुलाईदेखि बेपत्ता यी अभिनेत्रीले सामाजिक सन्जालमार्फत्

विद्यालय क्षेत्र सुधार कार्यक्रमको ‘लक्ष्य पूरा गर्न २२ अर्ब अपुग’

काठमाडौं, असोज १७ । शिक्षा मन्त्रालयले सन् २०२२ सम्ममा विद्यालय क्षेत्र सुधार कार्यक्रमको लक्ष्य पूरा गर्न २२ अर्ब रुपैयाँ रकम अपुग हुने जनाएको छ । २५औं विश्व शिक्षक दिवसका अवसरमा

पार्टी एकता घोषणाको एक वर्ष पुग्दा पनि एकीकरणले पूर्णता पाएन (भिडियो)

अक्कल कुँवर/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असोज १७ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेको एक वर्ष पूरा भएको छ । घोषणाअनुसार दुई

कैलालीको सुरक्षा योजना सार्वजनिक

बिराज रोस्यारा (इमेज) कैलाली, असोज १७ । बडादसैं र तिहारलाई लक्षित गर्दै कैलाली प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना