Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पार्टी एउटै भए पनि लेबी फरक !

काठमाडौं, कात्तिक १८ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसदमा फरक फरक लहरमा बस्ने सांसद एकीकरण यता मिसिएर बस्छन्

मनाङ–मर्स्याङ्दी गभर्नस गोल्डकप च्याम्पियन

काठमाडौं, कात्तिक १७ । मनाङ–मर्स्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सिक्किमको पाल्जोर रंगशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई १–० गोलले

एक अर्ब बढीको कारोबार

काठमाडौं, कात्तिक १७ । धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन एक हजार

बंगलादेशलाई साफ यु–१५ फुटबलको उपाधि

काठमाडौं, कात्तिक १७ । चौथो संस्करणको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा

तीन महिनामा २० करोडको ‘भाइ’ मसला आयात : भन्सार विभाग

काठमाडौं, कात्तिक १७ । तीन महिनामै २० करोड रुपैयाँको ‘भाइ’ मसाला आयात भएको छ । तिहारमा प्रयोग हुने ‘भाइ’ मसला तीन महिनामा २० करोड ६ लाख रुपैयाँ बराबरको आयात भएको

आसिया बीबीका वकिलले पाकिस्तान छाडे

काठमाडौं, कात्तिक १७ । पाकिस्तान सरकारले कट्टरपन्थी इस्लामिक पार्टीले देशव्यापीरुपमा चर्काएको विरोध प्रदर्शन रोक्न आन्दोलनकारीसित सम्झौता गरेको छ । इस्लाम धर्मको निन्दा गरेको अभियोगमा इसाइ महिला आसिया बीबीलाई दिएको मृत्युदन्डको

चितुवाको आक्रमणबाट बालकको मृत्यु

सागर महत (इमेज) सन्धिखर्क, कात्तिक १७ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । स्थानीय मदन घिमिरेका चार वर्षीय छोरा आर्यनको चितुवाको आक्रमणबाट शनिबार बेलुका

साफ यु–१५ फुटबलमा नेपाल चौथो

काठमाडौं, कात्तिक १७ । साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत् नेपालले भारतसँग १–० गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा शनिबार

सरकारको गलत रबैयाले शक्ति सन्तुलन खल्बलियो : शेखर कोइराला

विराटनगर, कात्तिक १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार लोकतन्त्रका आधारभूत संरचना कमजोर बनाउँदै सर्वसत्तावादतर्फ उद्यत भएको आरोप लगाएका छन् । शनिबार विराटनगरमा डेमोक्रेटिक लयर्स एसोसिएसनले आयोजना

सरकारको काम अब पूरै ‘स्पीड’मा चल्छ : दाहाल

बुटवल, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अब तीव्रगतिमा काम गर्ने बताएका छन् । शनिबार बुटवलमा नेकपा रुपन्देहीले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष दाहालले सरकार