Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु : देउवा

काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहका निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दसैं, तिहार, छठ तथा नेपाल संवत्को

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : थापा

ताप्लेजुङ, कात्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । शनिबार ताप्लेजुङमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या–हिंसालगायतका घटना नियन्त्रण गर्न नसकेको

यट्खा टोलमा कुमारी पूजा

काठमाडौं, कात्तिक १७ । काठमाडौंको असनस्थित यट्खा टोलमा शनिबार कुमारी पूजा गरिएको छ । कुमारी पूजामा १०८ बालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले कन्याहरुलाई पूजा

श्रम स्वीकृतिको काम शनिबार पनि

काठमाडौं, कात्तिक १७ । वैदेशिक रोजगार विभागले शनिबार (आज) पनि श्रम स्वीकृतिको काम गरिरहेको छ । वैदेशिक रोजगारीमा जाने मानिसको चाप अत्यधिक बढेपछि विभागले सार्वजनिक बिदाको दिन पनि काम गरिरहेको

फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौं, कात्तिक १७ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचओटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई शनिबार आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले शनिबार पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन

झारफुक गर्ने निहुँमा ‘बलात्कार’

बर्दिया, कात्तिक १७ । बारबर्दिया नगरपालिका–१०, बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई ‘निको पारिदिन्छु’ भन्दै घरमै आएर पटक–पटक बलात्कार गरेका छन् । गुरुवा (धामी–झाँक्री) रहेका सुब्बाले

पिपिएलमा पोखरा दोस्रो चरणमा प्रवेश, काठमाडौं रोयल्स ४ विकेटले पराजित

काठमाडौं । घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराउँदै

Missing mother-in-law and daughter-in-law found dead

Baitedi, Nov 3 (RSS): A woman and her daughter-in-law who had been missing since Wednesday were found dead. Parbati Bhatta,52, of Srikedar Saugaon in Dogadakedar rural municipality-4 had reportedly gone

समयमै कार्य सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कार दिन्छौं : अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् ।

खडेरीपीडित किसानलाई प्रदेश सरकारको राहत

-प्रकाश धौलाकोटी/ईमेज तेह्रथुम । खडेरीका कारण बालीनालीमा क्षति पुगेपछि प्रदेश १ सरकारले तेह्रथुम, पाँचथर र धनकुटाका किसानलाई राहत वितरण गरेको छ । हिउँदे र वर्षे बाली खडेरीले ठूलो क्षति गरेपछि