Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


श्रम स्वीकृतिको काम शनिबार पनि


0
Shares

काठमाडौं, कात्तिक १७ । वैदेशिक रोजगार विभागले शनिबार (आज) पनि श्रम स्वीकृतिको काम गरिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने मानिसको चाप अत्यधिक बढेपछि विभागले सार्वजनिक बिदाको दिन पनि काम गरिरहेको हो ।

विभाग प्रमुख युवराज खतिवडाले कामको चाप बढेकाले शनिबार पनि सेवा दिएको बताए ।

विभागले पछिल्लो समय दैनिक १४ सयजनाको श्रम स्वीकृति दिने गरेको छ ।