Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पैसा लिन खेतको लालपुर्जा र उखु तौल पुर्जी अनिवार्य

प्रकाश मैनाली (इमेज) सर्लाही, मंसिर ५ । सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भुक्तानी नदिँदा किसानको बिचल्ली भएको छ । दुई वर्षदेखि भुक्तानी नदिइ उद्योगी फरार भइरहँदा केही

नेप्से मात्र हरियो

काठमाडौं, मंसिर ५ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार बुधबार मात्र हरियो रहेर थामियो । तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंकले हरियो रहेर ११ सय ८२

नेकपामा केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई

प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल सुरु

काठमाडौं, मंसिर ५ । प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता काठमाडौं उपत्यकामा सुरु भएको छ । प्रतियोगितामा भारतका दुईसहित १२ टोलीको सहभागिता रहेको छ । नेपाली टोलीमा तीन विभागीय र

मोहम्मद ‘साहब’को जन्मजयन्ती धुमधामका साथ मनाइयो

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, मंसिर ५ । नेपालसहित विश्वभरका मुस्लिम समुदायले बुधबार इस्लामधर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९३औं जन्मजयन्ती मनाएका छन् । कपिलवस्तुमा पनि मोहम्मद ‘साहब’को जन्मजयन्ती धुमधामका साथ मनाइएको

लुम्बिनी पञ्चशील क्षेत्र घोषित

काठमाडौं, मंसिर ५ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी क्षेत्रलाई पञ्चशील क्षेत्र घोषणा

सरकारले सेना र प्रहरीलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा

‘द्वन्द्वपीडित बडापत्र’ सार्वजनिक

काठमाडौं, मंसिर ५ । द्वन्द्वपीडितका समस्या र सुझावहरु संकलन गरी तयार पारिएको ‘द्वन्द्वपीडित बडापत्र’ नामक पुस्तिका बुधबार सार्वजनिक गरिएको छ । द्वन्द्वपीडित साझा चौतारीले तयार पारेको पुस्तिका सार्वजनिक गर्न राजधानीमा

जेठी र कान्छी श्रीमतीबीच झगडा, श्रीमान्को खुकुरी प्रहारबाट जेठीको ज्यान गयो

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, मंसिर ५ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा एक व्यक्तिले धारिलो खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३

नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा सुरु, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं, मंसिर ५ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिक समीक्षा थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा