Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


नेपालमा ट्रकोमा निवारण भएको घोषणा

काठमाडौं, मंसिर ६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारक मानिने खस्रेरोग अर्थात् ट्रकोमा निवारण भएको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक

दुईतिहाइको सरकार सफल भएन भने खतरनाक स्थिति आउनसक्छ : सुजाता

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले दुईतिहाइको बहुमत

तिब्बती बौद्धगुरु कथोकको काठमाडौंमा दुर्घटनामा परी निधन

काठमाडौं, मंसिर ६ । तिब्बती बौद्धधर्म नियाग्मा परम्पराका प्रमुख गुरु कथोक गेट्से रिम्पोछेको सवारी दुर्घटनामा परी निधन भएको छ । काठमाडौंको हात्तीवनमा गएको सोमबार दुर्घटनामा परेका ६४ वर्षीय रिम्पोछेको उपचारकाक्रममा

त्रिवि परीक्षाको सूचना अब टेलिफोनबाटै

काठमाडौं, मंसिर ६ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा

च्यासलले एनआरटीलाई ५–१ ले हरायो

काठमाडौं, मंसिर ६ । ललितपुरको च्यासल युथ क्लबले सहिद स्मारक पल्सर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा च्यासलले

प्रधानमन्त्री ओलीविरुद्ध आवाज उठाउनोस् : देउवा

दीपक घिमिरे (इमेज) भैरहवा, मंसिर ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध आवाज उठाउन कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । बिहीबार भैरहवामा आयोजित कांग्रेस महासमिति बैठकको मस्यौदा

बलात्कारको अभियोगमा पादरीलाई १५ वर्षको जेल सजाय

काठमाडौं । दक्षिण कोरियाका एक जना पादरीलाई बलात्कारको अभियोगमा १५ वर्षको जेल सजायं सुनाइएको छ । ७५ वर्षिय पादरी ली जा रकले आफ्ना आठ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा

धर्नामा बसेका निर्मलाका बाबुआमा छोरीको नाम लिंदा चिच्याउन थाले ! (भिडियो)

कन्चनपुर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याकाण्डको दोषी पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका उनका बाबुआमाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । उनीहरु विगत १२ दिनदेखि महेन्द्रनगरस्थित

फिदा हुसेनको हत्या विरोधमा दुहबीमा प्रदर्शन जारी

सुनसरी । सुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा स्थानीयले आज पनि प्रदर्शन जारी राखेका छन् । स्थानीयले धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

अच्युत रेग्मी  काठमाडौं, मंसिर ६ । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ ।  विसं १९७१ मा स्थापना भएको सो