Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


जोर–बिजोरको मार (भिडियो)

प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, मंसिर १३ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’काक्रममा सवारी व्यवस्थापनका लागि भन्दै उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएकोे

सरकारद्वारा सशस्त्र समूहसँग वार्ता गर्न गठित टोलीको समयावधि थप

काठमाडौं, मंसिर १३ । सरकारले भूमिगत सशस्त्र समूहहरुसँग वार्ता गर्न गठित टोलीको समयावधि थपेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोमप्रसाद पाण्डेको नेतृत्वमा रहेको वार्ताटोलीको अवधि यही मंसिर २५

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, गेस्टहाउसका ड्राइभर पक्राउ

काठमाडौं, मंसिर १३ । काठमाडौंको गोंगबु, मित्रनगरबाट दुई दिनअघि हराएका ८ वर्षीय बालक प्रयास कुँवरको शव हत्या गरेको अवस्थामा बिहीबार फेलापरेको छ । म्हेपीस्थित पुलमुनि झोलामा फालेको अवस्थामा बालकको शव

नेपाल निकै मनपर्छ : सुची

काठमाडौं, मंसिर १३ । म्यानमारको राज्य परिषदकी सल्लाहकार तथा विदेशमन्त्री आङसाङ सुचीले दीगो विकासको लक्ष्य पूरा गर्न र आर्थिक विकास गर्न नेपालसँगको सम्बन्ध महत्वपूर्ण रहेको बताएकी छन् । बिहीबारदेखि राजधानीमा

सुरक्षित जनता आवास कार्यक्रममा भएको ‘अनियमितता’बारे छानबिन गर्न निर्देशन

काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नयाँ सहर विस्तार र सुरक्षित जनता आवास कार्यक्रममा भएको ‘अनियमितता’बारे छानबिन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार समितिको

कांग्रेस बैठक सुरु

काठमाडौं, मंसिर १३ । विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार अपराह्न सुरु भएको बैठकमा

खेलाडी संघको वार्षिक खेलाडी सम्मान शनिबार

काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आगामी पुस १३ गते वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गर्ने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

वीरगन्ज, मंसिर १३ । जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेस गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–९

इपीएल जित्ने ललितपुरको दाबी

काठमाडौं, मंसिर १३ । आसन्न एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा सहभागी टिम ललितपुर प्याट्रियट्सले योपटक उपाधि जित्ने दाबी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टिमका मालिक किशोर

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

टिब्लीसी, मंसिर १३ । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छन् । करिब ९९ प्रतिशत