Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कानुनमै उखुको मूल्य निर्धारणको व्यवस्था गर्न सांसद त्रिपाठीद्वारा संकल्प प्रस्ताव पेस

काठमाडौं, पुस ७ । स्वतन्त्र राजनीतिक समूहका नेता एवं प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठीले उखुलगायत कृषिउपजको मूल्य निर्धारण कानुनमै व्यवस्था हुनुपर्ने भन्दै संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

अमेरिकामा बजेटका विषयमा सहमति नभएपछि सरकारी काम आंशिकरुपमा बन्द

काठमाडौं, पुस ७ । अमेरिकामा बजेटका विषयमा रहेका असहमति अन्त्य गर्न सिनेटरहरुबीचको छलफल निष्कर्षविहीन भएपछि सरकारी काम आंशिकरुपमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसितको सीमामा पर्खाल लगाउन

पोखरामा यातायात नै बन्द गरेर पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत (७ तस्वीर/भिडियो)

प्रदीप पौडेल (इमेज) पोखरा, पुस ७  । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया र सद्भावले आफू पटक–पटक पोखरा आएको बताएका छन् । शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि गएका

दाङ बस दुर्घटनाः राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ)मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्कंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् । उनले

नेकपाका नेताहरुले सोधेः एसिया प्यासिफिक सम्मेलनमा नेताहरुको संलग्नता किन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका नेताहरुको संलग्नताको विषयलाई लिएर चर्को आलोचना भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको

Tax net to be broadened: Finance Minister Khatiwada

Ranjha, Dec 22 (RSS): Finance Minister Dr Yuba Raj Khatiwada has said the tax net was being expanded. Opening a newly constructed building of the Internal Revenue Office in Nepalgunj

कारागारमा बन्दी रहेका भारतीय नागरिकको मृत्यु

सप्तरी । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै

भद्रपुरको मालपोत र नापी कार्यालयमा बिचौलियाको बिगविगी (भिडियो)

रविन भट्टराई/ईमेज: झापा । झापाको भद्रपुरस्थित मालपोत र नापी कार्यालयमा काम गर्न एकदमै सकस परेको गुनासो सेवाग्राहीले गरेका छन् । विचौलिया या कर्मचारीसँग राम्रो चिनजान नभएकाहरुलाई काम पुरा गर्न निकै

सरकारी सेवाबाट अवकास बेचुलालको बंगुरपालनबाट मासिक ५० हजार आम्दानी

-मानबहादुर वली र हेमन्त कंडेल/ईमेज सुर्खेत । नेपालमा कृषि पेशा अझै व्यावसायिक बन्न सकेको छैन । अधिकांश कृषक निर्वाहमुखी खेती गर्दै आएका छन् । अर्कोतिर अधिकांश युवा जमात रोजगारीका अवसर

अंकुर बिद्याश्रमले जित्यो अन्तर विद्यालय फुटसलको उपाधि

काठमाडौं । एपेक्स लाइफ स्कुलद्धारा आयोजित यू–१२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको फाइनल उपाधी अंकुर बिद्याश्रमको पोल्टामा परेको छ । शुक्रबार भएको फाइनल खेलमा अंकुर बिद्याश्रमले रेडियन्ट पब्लिक स्कुललाई १–० जितेको