Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


टिपर दुर्घटनामा पाँचजना घाइते

चौतारा, पुस १६ । लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार

राष्ट्रिय मेलमिलाप दिवसः कांग्रेसले के विर्सियो, के सम्झियो ?

काठमाडौं । आज ४३ औं राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला राष्ट्रिय एकतासहितको मेलमिलाप नीति लिएर भारतको निर्वासनबाट स्वदेश फर्किएको दिन । कांग्रेसले वीपीलाई औपचारिक रुपमा

सीमा नाकामा नेपाल प्रहरीले रोक्यो मालवाहक भारतीय सवारीसाधन

भैरहवा । रुपन्देही प्रहरीले क्षमता भन्दा बढी सामान बोक्ने मालवाहक भारतीय सवारीसाधनलाई सीमा नाकामा रोकेको छ । यातायात व्यवस्था विभागले ओभरलोड गाडीलाई नियन्त्रण गर्न नेपालभरका ट्राफिक प्रहरीलाई पत्राचार गरेपछि प्रहरीले

बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

-केके मानन्धर/ईमेज भक्तपुर । भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको

Mudslide obstructs Pasang Lhamu Highway

Rasuwa, Dec 31 (RSS): The Pasang Lhamu Highway has been obstructed by a mudslide at Khopang of Gosainkunda Rural Municipality-5 in Rasuwa district today morning, stranding hundreds of vehicles midway,

पर्यटन क्षेत्रमा ऐतिहासिक रह्यो सन् २०१८

सिवी अधिकारी  काठमाडौं, पुस १६ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण

गोदावरी नदीबाट गिट्टी तथा बालुवाको अवैध उत्खनन, गाउँले चिन्तित

विराज रोस्यारा/ईमेज कैलाली । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीबाट ढुङगा, गिट्टी तथा बालुवाको अवैध उत्खननको कार्य बढ्दै गएको छ । मापदण्डविना मनपरी तरिकाले नदीजन्य वस्तुको उत्खनन बढ्न थालेपछि स्थानीयवासी भने

दिउँसै मापसे जाँचः दैनिक ३० जना ट्राफिक प्रहरीको फन्दामा(भिडियो)

रबिन भट्टराई/ईमेज झापा । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिउँसो पनि मापसे चेकिङ गर्न थालेको छ । मापसे चेकिङलाई कडाइका साथ

वन व्यवस्थापन क्षेत्रभित्रमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाले आफ्नो मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत धरहरामा अतिक्रमण गरी बनाइएका ५० घर टहरा भत्काएको छ । नयाँरोड–बरहथवा सडकखण्ड भन्दा पश्चिम धरहरास्थित परियोजनाको जमिनमा सर्वसाधारणले

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

                                         फाइल तस्वीर रसुवा, पुस १६ । पासाङल्हामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड