Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


‘निर्मला प्रकरणमा मिडियाले धेरै उचाल्यो’

भक्तपुर, पुस १८ । प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको बुधबार उद्घाटन गरे । रु दुई करोड २६ लाखको लागतमा निर्माण भएको

सन्दीप बंगलादेशमा

काठमाडौं, पुस १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग छाडेर बंगलादेश आइपुगेका छन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) ट्वेन्टी–२० क्रिकेट खेल्न उनी

डा. केसीको अनशन एक साताका लागि स्थगित

प्रकाश नेपाल (इमेज)  इलाम, पुस १८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले बुधबारदेखि सुरु गर्ने भनिएको सत्याग्रह यही पुस २५ गतेसम्म स्थगित गरेका छन् । चिकित्सा

पूर्वराजा ज्ञानेन्द्रलाई दमौलीमा भव्य स्वागत

तनहुँ, पुस १८ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँको दमौलीमा भव्य स्वागत गरिएको छ । बुधबार पोखराबाट काठमाडौं फर्कनेक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाका नेता–कार्यकर्ताले दमौलीमा स्वागत गरेका हुन् । सयौंको संख्यामा उपस्थित

जलवायु सम्मेलनमा के भयो ?

विजय नेपाल (इमेज) सिन्धुपाल्चोक, पुस १८ । १० बुँदे ‘साझा सिन्धु’ घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय जलवायु सम्मेलन मंगलबार सम्पन्न भएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला समन्वय समितिका

ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनैपनि प्रयत्न स्वीकार्य हुँदैन : राष्ट्रपति सी

बेइजिङ, पुस १८ । चीनका राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताएका छन् । उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनैपनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा

गैंडाको खाग ‘तस्करी’ गर्ने पक्राउ

बिराज रोस्यारा (इमेज) कैलाली, पुस १८ । दुर्लभ वन्यजन्तु गैंडाको खाग तस्करी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–५, जाईमा

‘वाइडबडी’मा ‘चार अर्ब ३५ करोड अनियमितता’, उपसमितिको प्रतिवेदनमा के छ ?

सरोज अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, पुस १८ । नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा करिब चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सान पुर्‍याएको ठहर संसदीय उपसमितिले

थ्रीस्टारलाई हराउँदै संकटा उपविजेता, खेलाडीहरुबीच मैदानमै हानाहान

काठमाडौं, पुस १८ । संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल भएको छ । बुधबार प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई २–१ ले पराजित गर्दै संकटाले एक खेलअघि नै

प्रधानन्यायाधीश जबराले जोशीलाई पेसी तोकेनन्, ‘भविष्यमा पनि तोकिने छैन’

काठमाडौं, पुस १८ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई बुधबारको मुद्दामा पेसी तोकेनन् । अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले बुधबारदेखि नै