Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पूर्वराजा ज्ञानेन्द्रलाई दमौलीमा भव्य स्वागत


0
Shares

तनहुँ, पुस १८ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँको दमौलीमा भव्य स्वागत गरिएको छ ।

बुधबार पोखराबाट काठमाडौं फर्कनेक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाका नेता–कार्यकर्ताले दमौलीमा स्वागत गरेका हुन् ।

सयौंको संख्यामा उपस्थित समर्थकहरुले फूलमालाले स्वागत गर्नुका साथै उनको पक्षमा नाराबाजी गरेका थिए ।