दीपक श्रेष्ठ र सहदीप केसी (इमेज) काठमाडौं, पुस २४ । काठमाडौंमा केही समययता तस्करी गरेको सुन सस्तोमा दिने भनेर ठगी गर्ने घटना बढ्न थालेको छ । सस्तोमा सुन बेच्ने भन्दै
काठमाडौं, पुस २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अभिभावकविहीन भएकाले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै
अक्कल कुँवर (इमेज) बारा, पुस २४ । काठमाडौंलाई छोटो समयमै तराई–मधेस जोड्ने बहुप्रतिक्षीत काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि निर्माणकार्यले गति लिएको छ । नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि
गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज) काठमाडौं, पुस २४ । कुनैपनि नागरिकले मागेर जीवन गुजारा गर्न नपरोस् अनि सडकपेटीमा रात बिताउनु नपरोस् भनेर उनीहरुको उचित व्यवस्थापन र जीवनरक्षासँग जोडिएका मानव
चितवन, पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दललाईसमेत विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । मंगलबार चितवनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा चितवनको
काठमाडौं, पुस २४ । यो वर्षको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । अन्तिम खेलमा मंगलबार उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई ३ अंक बुझाएसँगै खेल सकिएको हो ।
काठमाडौं, पुस २४ । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई मंगलबार नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले
काठमाडौं, पुस २४ । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले ग्यासजडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा
काठमाडौं, पुस २४ । सन्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा प्रभावित भएको छ । विमानस्थलको सन्चार प्रणाली भिडियो हाइ फ्रिक्वेन्सी (भीएचएफ)मा समस्या आएपछि उडानमा समस्या
काठमाडौं, पुस २४ । अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधन तथ्यमा आधारित रहेको स्पस्ट पारेको छ । उनले सम्बोधनकाक्रममा उल्लेख गरेका केही तथ्यांकबारे