Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


राष्ट्रपतिका लागि ल्याइएको हेलिकप्टर विमानस्थलमै अलपत्र

काठमाडौं, पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । नेपाली सेनाका चालक (पाइलट)बाट २

चीनबाट फर्काइए ११ नेपाली

काठमाडौं, पुस २५ । भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् । रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका

नेकपाको सांगठनिक संरचनामा तीन लाख नेता–कार्यकर्तालाई प्रत्यक्ष जिम्मेवारी

काठमाडौं, पुस २५ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेता–कार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन् । दुई पार्टी मिलेर नेकपा गठन भएको

आयोजक सुदूरपश्चिम–११ उद्घाटन खेलबाटै बाहिरियो

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २४ । ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर विजयी

प्रधानमन्त्री ओलीको अभिव्यक्ति पटक–पटक विवादमा, अभिव्यक्तिको जिम्मेवारी ? (भिडियो)

मीरा बस्नेत र राजेन्द्र नापित (इमेज) काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रमहरुमा दिएका अभिव्यक्तिहरु विवादमा पर्ने गरेका छन् । कतिपय अवस्थामा उनले प्रयोग गर्ने विम्ब र

कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्य प्राविधिकहरुको आपत्ति (भिडियो)

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज) काठमाडौं, पुस २४ । हेल्थ असिस्टेन्टहरुले कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै मंगलबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । १५ महिने अहेव तथा अनमी पढेकाहरुको

राष्ट्रिय गौरवका आयोजनाहरुको प्राविधिक परीक्षण प्रतिवेदन उपलब्ध गराउन निर्देशन

काठमाडौं, पुस २४ । संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको पछिल्लो प्राविधिक परीक्षण प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकमा

‘ए’ डिभिजन लिग फुटबलः यी हुन् उत्कृष्ट

काठमाडौं, पुस २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ४१औं संस्करण सकिएको छ । मनाङ–मर्स्याङ्दी क्लबलाई उपाधि सुम्पँदै लिग मंगलबार सकिएको हो । मनाङले ३६ अंकसहित शीर्ष स्थानमा रहेर

डा. केसी फेरि इलाममा, भोलिसम्म माग पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी

प्रकाश नेपाल (इमेज) इलाम, पुस २४ । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सहमति पालनाका लागि सरकारलाई बुधबार (भोलि)सम्मको समयसीमा दिएका

संसद बैठक नियमावलीअनुसार नचलेको कांग्रेसको ठहर

काठमाडौं, पुस २४ । नेपाली कांग्रेस संसदीय दलले सदन विधि र नियमावलीअनुसार नचलेको निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा नेताहरुले कुनैपनि सार्वजनिक विषयमा प्रधानमन्त्री वा मन्त्रीहरुले