Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट, पुस २४ । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल

यी महिला जसले आफ्ना सन्तानको पिताबारे परिवारलाई नै भ्रममा राखिन्

लन्डन, पुस २४ । इंग्ल्याण्डमा केट नाम गरेकी एक महिलालले दुई दशकभन्दा लामो समयसम्म आफ्ना सन्तानका पिताबारे परिवारलाई नै भ्रममा राखेको पाइएको छ । यहाँसम्म कि, ती महिलाका तीन सन्तानले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी, उडान प्रभावित

काठमाडौं, पुस २४ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ । भीसीसीएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको

६ वटा विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौं, पुस २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । 

बख्तरबन्द रेल चढेर चीन पुगे उत्तर कोरियाली नेता किम जोङ उन

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका बारेमा छलफल गर्न किम चीन गएका हुन् । तीन दिने चीन

सुष्मा रुपाबुङको ‘लाहुरेनी फूल’माथि इलाममा विमर्श

इलाम । उपन्यासकार सुष्मा रुपाबुङ राईद्धारा लिखित उपन्यास लाहुरेनी फूलमाथि विमर्श कार्यक्रम फरक आयामको आयोजनामा इलाममा सोमबार सम्पन्न भएको छ  । आयामका अभियान्ता खेम साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘लाहुरेनी

खुर्पा प्रहार गरी छिमेकीको हत्या गर्ने पक्राउ

पाल्पा । पाल्पाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३६ वर्षिय मनोज

अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्य गर्ने पहल सुरु

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्ने विषयमा पहल सुरु भएको छ । दुई मुलुकका प्रतिनिधिबीच व्यापार युद्धलाई लिएर बेइजिङमा वार्ता सुरु भएको हो । पछिल्ला दिनमा दुवै

बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित, बसपार्कमा फोहोरको थुप्रो

काभ्रे । काभ्रेको बनेपा नगरपालिका क्षेत्र दुर्गन्धित बन्दै गएको छ । विगत २० दिनदेखि नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धित बनेको हो । नगरपालिकाको फोहर अहिले बसपार्क क्षेत्रमा थुपारिएको छ । फोहोरका