Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


बुद्ध जन्मस्थलमा दिनहुँ आगोलागी

रुपन्देही, पुस २५ । बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगोलागी भएको छ । एक हप्तादेखि भइरहेको आगोलागीले लुम्बिनी विकास कोषको साढे ४०० विगाहा क्षेत्रफल जलेर नस्ट भएको छ । लुम्बिनी विकास

तीर्थको ह्याट्रिकमा पुलिस क्वार्टरफाइनलमा

कैलाली, पुस २५ । नेपाल पुलिस क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई ३–० ले हराउँदै पुलिस अन्तिम

निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगतको नमुना

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, पुस २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमुना दिएकी छन् । निर्मलाको ‘भजाइनल

नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७० वर्ष, मिस नेपाल शृंखला सद्भावनादूत नियुक्त

काठमाडौं, पुस २५ । नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूत नियुक्त गरिएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा फ्रान्सको युरोप तथा

सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, पुस २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ

गंगामाया राष्ट्रसंघीय कार्यालयमा, न्यायका लागि सहयोगको अपिल

काठमाडौं, पुस २५ । गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गरेकी छन् । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो

ताप्लेजुङमा फेरि हिमपात

ताप्लेजुङ, पुस २५ । ताप्लेजुङमा फेरि हिमपात भएको छ । बुधबार दिउँसोदेखि सामान्य वर्षासहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । हिमाली क्षेत्रका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फलेलगायतका

भारतको भैसालोटनदेखि देवघाटसम्म पानीजहाज चल्छ : दाहाल

चितवन, पुस २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका लागि अझै १० वर्ष काम गर्नुपर्ने बताएका छन् । १२औं चितवन महोत्सवको उद्घाटन गर्दै दाहालले समृृद्धिका लागि

सन्दीप विकेटविहीन

काठमाडौं, पुस २५ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेटको दोस्रो खेलमा विकेटविहीन भएका छन् । सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले बुधबार चट्गाउँ भाइकिंग्सविरुद्धको

परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै

काठमाडौं, पुस २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन बिहीबार नयाँदिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको