Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डा. केसीले सुरु गरे १६औं सत्याग्रह

इलाम, पुस २५ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसीले बुधबारदेखि १६औं चरणको सत्याग्रह सुरु गरेका छन् । इलाम

‘भ्रष्टाचार नियन्त्रणका लागि कानुनी संरचना नै बाधक’ (भिडियो)

काठमाडौं, पुस २५ । ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ भन्ने नेपाल सरकारको नीति रहेको छ । यही नीतिबमोजिम नेपालले भ्रष्टाचारविरुद्वको अन्तर्राष्ट्रिय सन्धि, महासन्धि एवं संयन्त्रहरुमासमेत सहमति जनाएको छ । सोही मान्यतालाई आत्मसाथ

चिकित्सा शिक्षा विधेयकः सत्तापक्ष र प्रतिपक्षी सांसद के भन्छन् ? (भिडियो)

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज) काठमाडौं, पुस २५ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले बहुमतका आधारमा विधेयक पारित

एकदिवसीय र टी–२० सिरिजका लागि बन्द प्रशिक्षण सुरु

काठमाडौं, पुस २५ । संयुक्त अरब इमिरेट्स (युएई)सँग एकदिवसीय र टी–ट्वेन्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

रेशम चौधरीले सांसदको सुविधा पाउँदैनन् : सभामुख

काठमाडौं, पुस २५ । प्रतिनिधिसभाको बैठकले ‘जीवनासक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको बुधबारको बैठकमा

र्‍याडिसन होटलका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं, पुस २५ । वरिष्ठ पर्यटन तथा होटल व्यवसायी गोविन्ददास श्रेष्ठको बुधबार निधन भएको छ । काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनका अध्यक्षसमेत रहेका ८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारक्रममा

यस्तो रह्यो ‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं, पुस २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ४१औं संस्करण मंगलबार सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व आएसँगै पछिल्लो चार वर्षमा पहिलोपटक भएको

कस्तो हुन्छ कांग्रेसको ‘छाया सरकार’ ?

शंकर खनाल र राममान डंगोल (इमेज) काठमाडौं, पुस २५ । संसदमा प्रतिपक्षको भूमिका प्रभावकारी नभएको आलोचना खेपेको नेपाली कांग्रेसले सरकारकै स्वरुपमा ‘छाया सरकार’ गठन गर्ने भएको छ । छाया सरकारमार्फत्

सांसदहरुको प्रश्नको जवाफ दिन सरकारलाई सभामुख महराको निर्देशन

काठमाडौं, पुस २५ । सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको वक्तव्य दिएपछि सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले संसद नियमावलीको धारा

मौसममा उतारचढाव जारी, काठमाडौंमा तापक्रम वृद्धि

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री