Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मर्यादाक्रम निर्धारण, राजदूतमाथि छानबिन, यी हुन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

काठमाडौं, पुस २६ । सरकारले नेपाल विशेष सेवा (आठौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

राजतन्त्र फर्कने सपना नदेखे हुन्छ : प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् । २९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको

‘लुम्बिनीमा आगोलागी हुनु गम्भीर, दोषी पाइए कारबाही’

काठमाडौं, पुस २६ । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीभित्रको संरक्षित क्षेत्रमा भएको आगोलागीका विषयमा छानबिन भइरहेको जनाएको छ । बिहीबार गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले लुम्बिनीजस्तो संवेदनशील संरक्षित क्षेत्रभित्रै

डा. केसीका सबै माग पूरा भइसके, उत्सव मनाउनुपर्ने बेला हो : सन्चारमन्त्री

काठमाडौं, पुस २६ । सरकारले डा. गोविन्द केसीका सबै माग पूरा भइसकेको दाबी गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा

मातृभूमिको अस्तित्वमा कालो बादल मडारियो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन् । २९७औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै उनले ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विमुख

सुन्तला खेती आम्दानीको मुख्य स्रोत

पाल्पा, पुस २६ । पाल्पाको पश्चिमी क्षेत्रका कृषकका लागि सुन्तला खेती आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ । जिल्लाका छहरा, मुझुंग, मैनादी, भैरस्थानजस्ता गाउँका कृषकहरुले सुन्तला खेतीबाट मनग्गे आम्दानी गर्ने

गजेन्द्रनारायण सिंह अस्पतालको भवन निर्माणको काम सुरु

राजविराज, पुस २६ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नतिको काम सुरु भएको छ । ३१ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न अस्पताल भवन बनाउने काम सुरु भएको हो । उपप्रधान एवं

गन्डकी प्रदेशः दुई विधेयक प्रस्तुत्

पोखरा, पुस २६ । गन्डकी प्रदेशसभाको बिहीबारको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत् भएको छ । सभामा

चिकित्सा पेसामा फर्कन्नँ : पूर्वराष्ट्रपति यादव

दाङ, पुस २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू चिकित्सा क्षेत्रमा फर्कने भनी आएको समाचार गलत भएको बताएका छन् । बिहीबार दाङको तुलसीपुर विमानस्थलमा सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै उनले आफू

उपनिर्वाचन कहिले ? (भिडियो)

प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज) काठमाडौं, पुस २६ । स्थानीय तहका कतिपय पदहरु रिक्त छन् । विभिन्न कारणले खाली भएका ती स्थानहरुमा उपनिर्वाचनका लागि उपयुक्त प्रावधान नहुँदा अन्योल छ