Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सडकमा फोहर फाल्नेलाई जरिवाना

कास्की, पुस २७ । पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक

ट्रम्पले दिए राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी

वासिंटन, पुस २७ । आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति

पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, पुस २७ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे

सिरियाबाट अमेरिकी सेना फिर्ता भए पनि सहयोगी मुलुकलाई साथ : अमेरिकी विदेशमन्त्री

कायरो, पुस २७ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेयोले सिरियामा इरानको कुनै पनि प्रभाव पर्न नदिने बताएका छन् । उनले सिरियाबाट इरान समर्थित सबैलाई हटाउन अमेरिकाले आफ्ना सहयोगीहरुसँग मिलेर काम गर्ने

लेभान्तेसँग पराजित भएपछि बार्सिलोना दबाबमा

काठमाडौं, पुस २७ । स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सालाई लेभान्तेले २–१ ले हराएको हो । कठिन खेलमा

आबुधाबीमा १५० नेपाली बिचल्लीमा

काठमाडौं, पुस २७ । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपाएपछि

३९ देशसँग हवाई सम्झौता, सात देशमा मात्रै उडान

काठमाडौं, पुस २७ । नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो ।

नेपालमा भारतीय ठूला नोट चलाउन अनुमति माग

काठमाडौं, पुस २६ । नेपाल राष्ट्र बैंकले भारतीय २००, ५०० र २००० दरका नयाँ नोट नेपालमा चलाउन अनुमति दिन अनुरोध गर्दै भारतलाई पत्राचार गरेको छ । राष्ट्र बैंकले भारतीय केन्द्रीय

हिमालयन हाइड्रो एक्स्पो हुँदै

काठमाडौं, पुस २६ । जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ ‘हिमालयन हाइड्रो एक्स्पो २०७५’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट

आयल निगममा सुधार आवश्यक : मन्त्री यादव

काठमाडौं, पुस २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल आयल निगममा सुधार आवश्यक भएकोमा जोड दिएका छन् । नेपाल आयल निगमको ४९औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा