Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


प्रदेश १ मा संसद् अधिवेशन बोलाउन आलटाल

ध्रुब भट्टराई विराटनगर, पुस २७ । प्रदेश नम्बर १ मा संसद् अधिवेशन सुरु नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । वर्षे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि अर्को अधिवेशन सुरु

सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन उग्र, मृतकको संख्या २२ पुग्यो

खार्तुम, पुस २७ । सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि

Idol theft: Dolpa Ward Chairman held

Dolpa, Jan. 11 (RSS): Karma Gurung, Chairman of Dolpo Buddha Rural Municipality-5 in Upper Dolpa, was arrested on charge of idol theft from Kathmandu. A team of police personnel from

नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा टावर थप्दै

ताप्लेजुङ, पुस २७ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप गर्ने भएको छ । भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई प्रभावकारी बनाउन चालू आर्थिक वर्षभित्रै टावर थप

नेपाल एकीकरणको इतिहास बोकेको गोरखा दरबार जीर्ण अवस्थामा (भिडियो)

रेनु श्रेष्ठ गोरखा, पुस २७ । पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाइरहँदा एकीकरणको इतिहास बोकेको ऐतिहासिक गोरखा दरबार भने जीर्ण अवस्थामा छ । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि यो दरबारको

चमेलिया नदीमाथिको पुल जीर्ण बन्दै

बैतडी, पुस २७ । क्षमताभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन गरिँदा बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा बनेको

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पा, पुस २७ । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् ।  उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको

आधुनिक सामग्रीको प्रयोग र कच्चा पदार्थ अभावले आरन पेशा संकटमा

तनहुँ, पुस २७ । तनहुँका दलित समुदायले जीविकोपार्जनका लागि अपनाउँदै आएको आरन पेशा संकटमा गर्न थालेको छ । आरन सञ्चालनका लागि आवश्यक गोल अर्थात् कोइला बनाउने काठ पाउन छाडेपछि यो

डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, रक्तचाप कम हुँदै

इलाम, पुस २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको

जिल्ला अस्पतालमा रगत अभाव

नुवाकोट, पुस २७ । नुवाकोट जिल्ला अस्पताल, त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख