Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डा. केसीका मागबाट पन्छिँदै सरकार

सन्दीप पौड्याल (इमेज) काठमाडौं, पुस २७ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै प्रा. डा. गोविन्द केसी १६औं सत्याग्रहमा बसेका छन् । तर, सरकार भने उनको माग पूरा गर्नबाट पन्छन खोज्दैछ

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडियो)

शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, पुस २७ । आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशैभर विविध कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौंको ठमेलमा निर्माण गरिएको ‘छाया सेन्टर’ विवादमा (भिडियो)

दीपक श्रेष्ठ र कुमार थापा (इमेज) काठमाडौं, पुस २७ । काठमाडौंको ठमेलमा निर्माण गरिएको ‘छाया सेन्टर’ विवादमा परेको छ । सार्वजनिक कमलपोखरी गैरकानुनीरुपमा अतिक्रमण गरेर भवन निर्माण गरेको भन्दै यो

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौं, पुस २७ । प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार ६ दिने भारत भ्रमणमा गएका छन् । भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार बिहान उनी भारत भ्रमणमा गएका हुन् ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, पुस २७ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारी  सन्चारमाध्यमको

वडाध्यक्षद्वारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

कैलाली, पुस २७ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१ का अध्यक्ष शर्मानन्द भट्टले ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् । वडाध्यक्ष भट्टले २५० जना ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि

मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मान : रक्षामन्त्री

काठमाडौं, पुस २७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् । शुक्रबार २९७औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

गलेश्वर, पुस २७ । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ वटा बाख्रा मरेका छन् ।  चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा

संविधानलाई संस्थागत गर्नमा सरकार चुक्दै : प्रकाशमान सिंह

कैलाली, पुस २७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

अमेरिकी प्रहरीद्वारा रोनाल्डोको डिएनए नमुना माग

काठमाडौं, पुस २७ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले उनको