Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


ज्ञवाली–स्वराज भेटवार्ता, संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

काठमाडौं, पुस २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा

दिल्लीविरुद्ध च्यासलको फराकिलो जित

बिराज रोस्यारा (इमेज) कैलाली, पुस २६ । धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत् तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई भ्याली च्यासल युवा क्लबले ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । च्यासलको

बम्जन आश्रमबाट ‘महात्मा गुरु’ नियन्त्रणमा

सिन्धुली, पुस २६ । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित

पोखराबाट श्रम स्वीकृति सेवा सुरु

प्रदीप पौडेल (इमेज) पोखरा, पुस २६ । गन्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा बिहीबारदेखि सुरु भएकोे छ । यसबाट श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

‘जागिरबाट बर्खास्त हुन बरु तयार छु, समायोजनको फारम भर्दिनँ’

काठमाडौं, पुस २६ । कर्मचारी समायोजन अध्यादेशले शिक्षा सेवाका तल्लो तहका कर्मचारीलाईमात्र समायोजन गरेको भन्दै शिक्षा सेवाका कर्मचारीले गुनासो गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिले बिहीबार

डा. केसीको समर्थनमा र्‍याली

इलाम, पुस २६ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै प्रा. डा. गोविन्द केसीले इलाममा सुरु गरेको १६औं चरणको सत्याग्रहको समर्थनमा इलाममा महिलाहरुले र्‍याली निकालेका छन् । बिहीबार डा. केसी सत्याग्रह

नेकपाको कार्यदल के गर्दैछ ? पोलिट्ब्यूरो गठनबारे सदस्यहरुबीच मतभेद

अक्कल कुँवर (इमेज) काठमाडौं, पुस २६ । मंसिर २९ गतेदेखि करिब दुई हप्ता लामो बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन ९ सदस्यीय

चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने कमल थापाको चेतावनी

काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ । बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार

मृत्यु संस्कारमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

घोराही, पुस २६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् । परम्परागत संस्कारकारुपमा गरिने १३ दिनको काजकिरिया समयानुसार निकै कस्टकर

गोविन्ददास श्रेष्ठप्रति श्रद्धाञ्जलि

काठमाडौं, पुस २६ । बुधबार निधन भएका वरिष्ठ होटल तथा पर्यटन व्यवसायी गोविन्ददास श्रेष्ठको पार्थिव शरीरमा बिहीबार अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ । काठमाडौंको होटल र्‍याडिसनका अध्यक्षसमेत रहेका ८७ वर्षीय