धादिङ, माघ १८ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला
काठमाडौं, माघ १८ । उपाधि दाबेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा
नारायण ढुङ्गाना काठमाडौं, माघ १८ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्ब रुपैयाँको लगानी भएको र वार्षिक १५० अर्ब रुपैयाँको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो
मिलान, माघ १८ । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको संकेत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९ राष्ट्र
काठमाडौं, माघ १८ । प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ । गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति सुरक्षा कायम
काठमाडौं, माघ १८ । भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन । भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्येका एक
कृष्णराज गौतम (रासस) काठमाडौं, माघ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । सबै धर्मबीच समानता,
झापा, माघ १७ । गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार झापामा आयोजित चारओटा कार्यक्रममा सहभागी भए । मेचीपुलको उद्घाटन र चन्द्रगढी विमानस्थलबाट सुरु गरिएको रात्रिकालीन उडानको शुभारम्भ पनि
काठमाडौं, माघ १७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनःनिर्माणको कार्य जिम्मेवारी, साधन–स्रोत र अधिकार हस्तान्तरण गरेको छ । संघीय संसदअन्तर्गत्को राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको
काठमाडौं, माघ १७ । हुन्डाईको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिएको छ । हुन्डाईको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनलले इलेक्ट्रिक कार ‘कोना इभी’ नेपाली बजारमा ल्याएको हो । सबै