Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


मूर्ति बनाउन भ्याई–नभ्याई

सप्तरी, माघ १८ । बसन्त पञ्चमी पर्व नजिकिँदै गर्दा सप्तरीका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याई–नभ्याई भएको छ । उनीहरुलाई सरस्वतीको मूर्ति बनाउने चटारो भएको हो । वसन्त पञ्चमीको दिन शैक्षिक

जीवन रक्षा गरिनु पनि सत्याग्रहको पाटो होस्

हरिविनोद अधिकारी राजनीतिक समस्या समाधान भइसकेको तर आर्थिक विकासका लागि सरकार दिन प्रतिदिन अगाडि बढेको समाचार आउँदैछ एकातिर भने अर्कोतिर मुलुक राजनीतिक मुठभेडतिर लम्किएको पनि देखिन्छ । प्रतिपक्षका रुपमा तत्कालीन

पूर्वी जिल्ला माछामा आत्मनिर्भर हुँदै

रवीन भट्टराई झापा, माघ १८ । झापासहितका पूर्वी जिल्ला माछामा आत्मनिर्भर हुने बाटोमा अग्रसर भएका छन् । पछिल्ला वर्षहरुमा किसानले व्यवसायिक माछापालन गर्न थालेपछि भारतलगायतका मुलुकबाट आयात हुने माछामा कमी

‘उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत’

वासिंटन, माघ १८ । अमेरिकाले उत्तर कोरिया आफ्ना सबै परमाणु सामग्री नष्ट गर्न सहमत भएको जनाएको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बिएगुनले उत्तर कोरिया सबै परमाणु

Two missing in Dhading cave found dead

Dhading, Feb. 1 (RSS): Two persons missing in a cave since January 27 following a landslide at Hindung of Ruby Valley Rural Municipality-4 in Dhading district were found dead on

ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

ताप्लेजुङ, माघ १८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक

सरकारी कार्यालय सारिएको विरोधमा नयाँ शक्तिको अगुवाईमा हस्ताक्षर संकलन

भैरहवा, माघ १८ । रुपन्देहीको भैरहवामा रहेका सरकारी कार्यालय सारिएको विरोधमा नयाँ शक्ति पार्टी नेपालले हस्ताक्षर अभियान थालेको छ । राजनीतिक शक्तिको आडमा भैरहवाका सरकारी कार्यालयहरु बुटवल तथा तिलोत्तमा क्षेत्रमा

सुनकोसीको अनधिकृत दोहन, नदीको धार परिवर्तन भएपछि र्‍याफ्टिङ व्यवसाय संकटमा (भिडियो)

विजय नेपाल सिन्धुपाल्चोक, माघ १८ । सिन्धुपाल्चोकको सुनकोसी नदीमा बढेको अनधिकृत दोहनले पर्यटन व्यवसाय नै संकटमा परेको छ । केही वर्ष अघिसम्म र्‍याफ्टिङका लागि पर्यटकको घुइँचो लाग्ने सुनकोशीमा नदी उत्खनन्

देशभरका चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

काठमाडौं, माघ १८ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन

अमेरिकी लडाकु विमानलाई लखेट्यो रुसी लडाकु विमानले

मस्को, माघ १८ । ‘ब्ल्याक सी’ माथि उडान गरिरहेको एउटा अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेर आफ्नो मार्ग परिवर्तन गर्न बाध्य तुल्याएको छ । बिहीबार रुसी सामाजिक सञ्जालमा ४०