Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


जिप दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, माघ २४ । सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था

बहुविवाह सम्बन्धी कसुरको सजायमा महिला र पुरुषबीच विभेद !

काठमाडौं, माघ २४ । मुलुकी देवानी संहिताले पुरुषलाई पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेमा सजायको व्यवस्था गरेको छ । तर महिलाले भने सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्दा

पश्चिम बंगालको सिलगुडीमा ‘पोखरा नाइट’

प्रदीप पौडेल सिलगुडी, माघ २४ । भारत, पश्चिम बंगालको सिलगुडीमा जारी बंगाल ट्राभल मार्ट (बिटिएम) मा ‘पोखरा नाइट’ आयोजना गरिएको छ जसमा चार देशका पर्यटन व्यवसायीले भरपूर मनोरञ्जन लिएका छन्

भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन

चितवन, माघ २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई हस्पिटलमा छुट

काठमाडौं, माघ २४ । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई नियमित सेवामा विशेष छुटको व्यवस्था गरेको छ । हालै भएको सम्झौताअन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्डमार्फत भैंसेपाटीस्थित

एक दशकदेखि बेवारिसे बनेको विमानस्थल कालोपत्रे गरिँदै

डीबी विष्ट  बझाङ, माघ २४ । दश वर्ष यता बन्द रहेको बझाङ सदरमुकामस्थित देवल विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको

आफ्नै बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत

अर्घाखाँची, माघ २४ । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । शीतगंगा नगरपालिकाको वडा नम्बर–६ मा आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको शिकार भएकी हुन् । श्रीमती

समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु : मन्त्री महासेठ

सिन्धुली, माघ २४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको जिम्मा लिने तर समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु गरेको बताएका छन् । सिन्धुलीको दुधौली नगरपालिकास्थित

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित पश्चिम र मध्य भेगमा वर्षा

काठमाडौं, माघ २४ । पश्चिमी वायुको प्रभावले यतिबेला काठमाडौं उपत्यकासहित पश्चिम र मध्य भेगमा वर्षा भइरहेको छ । तराईको तुलनामा पहाडी भेगमा ठूलो बर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, माघ २४ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–४ लेवटारका ४० वर्षीय भिमबहादुर थापा रहेका छन् । मुग्लिङको