Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कालीगण्डकीमा गाडीसहित खसालेर युवतीको हत्या गर्नेलाई ३० वर्ष कैद

म्याग्दी, माघ २४ । जिल्ला अदालतले सात महिनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।  बेनी

बरमझियाका पेंडा पसल : एकै खालका नामले ग्राहक अलमलमा

उदयपुर, माघ २४ । पेंडाको राजधानी भनेर चिनिने सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझियामा पसलको नाम एकैखाले हुँदा यात्रु अलमलमा पर्ने गरेका छन् । बरमझियामा करिब ८० वटाभन्दा बढी पेंडा पसल छन्

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम विवादित

कैलाली, माघ २४ । कैलालीको गोदावरी नगरपालिकास्थित समैजी सामुदायिक वनले एकलौटी रुपमा लागु गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम विवादित बनेको छ । समितिका अध्यक्षले एकलौटी रुपमा कीर्ते हस्ताक्षर गरेर वैज्ञानिक

इलाम नगरपालिकाले अतिरिक्त प्रदुषण कर हटाउने

इलाम, माघ २४ । इलामबासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पहरुबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगर कार्यपालिकाको बैठकले

बैतडीमा फेरि हिमपात

बैतडी, माघ २४ । बैतडीमा फेरि हिमपात भएको छ । पटक–पटकको हिमपातको कारण यहाँको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ । यो महिनामात्र यस क्षेत्रमा चार पटक हिमपात भएको

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं, माघ २४ । म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

टिपर दुर्घटनामा दुईको मृत्यु

बनेपा, माघ २४ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ ।  काभ्रेपलाञ्चोक जिल्ला प्रहरी

सिरिया र इराक एक हप्ताभित्रै इस्लामिक स्टेटबाट मुक्त हुने ट्रम्पको दावी

वासिंटन, माघ २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् । राष्ट्रपति

बार्सिलोना र रियाल मड्रिडको बराबरी

काठमाडौं, माघ २४ । स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना र रियाल मड्रिडले बराबरी खेलेका छन् । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र

चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा

काठमाडौं, माघ २४ । चीनसँगको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ । आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो ।