Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा

भेनेजुएला प्रकरणले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको यस्तो जुहारी

काठमाडौं । भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपाका दुई अध्यक्षको जुहारी जारी छ । बोल्नु नपर्ने विषयमा धेरै चासो दिएको तथा अपरिपक्व कुटनीति देखाएको आरोप लागिरहेका बेला सत्तारुढ दल आफैले यो

आफैंले चलाएको गोली लागेर मृत्यु

रोल्पा । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले

भूकम्प पीडितहरुको घर बनाउन वन क्षेत्रको जग्गा, यी हुन मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले भूकम्प पीडितहरुका लागि आवास बनाउन वन क्षेत्रको जग्गा उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आज गरिएको पत्रकार सम्मेलनमा संचारमन्त्री गोकुल बास्कोटाले भूकम्प पीडितहरुलाई पुनर्वास

दुवै आयोगलाई निरन्तरता, द्वन्द्व पीडितका मागहरुलाई बेवास्ता

काठमाडौं । संक्रमणकालिन न्यायका सम्बन्धमा गठन भएका आयोगहरु सम्बन्धि संशोधन विधेयकले आयोगलाई निरन्तरता दिएपनि हाल बहाल रहेका अध्यक्ष तथा सदस्यको पदावधि २०७५ चैत मसान्तसम्म रहने उल्लेख गरेको छ । संक्रमणकालीन

नेविसंघको महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउने तयारी

काठमाडौं ।  नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति,

ल्होसार पर्वमा सार्वजनिक विदा नदिए आन्दोलनको चेतावनी

केदार कटुवाल/ईमेज उदयपुर । उदयपुरमा तामाङ समुदायहरुले सोनाम ल्होसार भब्य रुपमा मनाएका छन् । मन्जुश्री २८५५ फाग ल्हो सोनाम ल्होसार प्रथम चौदण्डीगढीले कुकुर बर्षलाइ बिदा गर्दै मनाएको हो । ल्होसार

पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल बर्षाले रद्द

पोखरा । पोखरामा जारी पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार हुनुपर्ने पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रद्द भएको छ । बिहीबार हुनुपर्ने सशस्त्र प्रहरीको एपिएफ र जापानको रिस्सो विश्वविद्यालयबीचको खेल वर्षाले

बागमती सरसफाई अभियान तीनसयौं हप्तामा

काठमाडौं । साप्ताहिक रुपमा बागमती सरसफाई अभियान शुरु गरिएको ३ सयौं हप्ता पुगेको छ । ३ सयौं हप्ता पुगेको अवसरमा आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा विशेष कार्यक्रम गरिने

फिफा बरियतामा नेपाल १६१औं स्थानमा नै यथावत

काठमाडौं । विश्व फुटबल महासंघ फिफाको बरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्न सकेन । फिफाले आज सार्वजनिक गरेको बरियता क्रममा नेपाल १६१औं स्थानमा नै यथावत रहेको छ । एशियन कपको