Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


अमेरिकी सहयोग सामाग्री बोकेका लरीलाई भेनेजुएला प्रवेशमा रोक

भेनेजुएला, माघ २५ । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् । अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट

काठमाडौं, माघ २५ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन्

प्रतिवेदन बुझाउने विषयमा नेकपाको कार्यदलमै विवाद

काठमाडौं, माघ २५ । नेकपाको एकता प्रस्ताव बनाउन गठित कार्यदलमै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको छ । झण्डै डेढ महिनासम्म पनि कार्यदलले प्रस्ताव ल्याउन नसकेपछि गत सोमबारको सचिवालय बैठकले जे

जानकी मन्दिरमा अश्लील नृत्य, गंगाजल छर्केर शुद्ध पार्न माग

काठमाडौं, माघ २५ । जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ

निजी सवारी साधनको बिक्री घट्यो

काठमाडौं, माघ २५ । निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति ल्याएपछि त्यस्ता सवारी साधनको बिक्रीमा कमी आएको छ । राष्ट्र बैंकले चालु आर्थिक

एनसेल पूँजीगत लाभकर समीक्षा, कर असुलीमा सहजता

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर विक्री वापतको पूंजीगत लाभकर सोही कम्पनीबाट असुल गर्न आदेश दिएसँगै कर असुलीमा सहजता आएको बताइको छ । यसअघि

बैंकको व्याज वृद्धिका विरुद्ध सुर्खेतका व्यापारी पनि सडकमा

-मानबहादुर वली/ईमेज सुर्खेत । बैंकहरुले मनपरी ढंगले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले विहिबार बैंक बहिष्कारसहित वीरेन्द्रनगरमा विरोध र्‍याली प्रदर्शन गरेको छ । सिन्डिकेट जसरी एकपक्षीय रुपमा बैंकहरुले निर्धारण

नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई मजबुत बनाउन आग्रह

काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि नवनियुक्त राजदूतहरुले आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सले विहीबार राजधानीमा बिभिन्न नवनियुक्त राजदूतहरुसंग

भेनस ब्राण्डका सिभिल कन्सट्रक्सनका उत्पादन नेपाली बजारमा

काठमाडौं । अटोमोवाइल इन्ड्रस्ट्रिज तथा रोड कन्सट्रक्सन इक्विपमेन्टको बिक्री वितरण गर्दै आएको परिना इन्टरनेशनल प्रालि.ले भारतीय भेनस ब्राण्डका उत्पादन पनि स्थानीय बजारमा ल्याएको छ । सिभिल कन्सट्रक्सन उत्पादक भारतको प्रख्यात

महालक्ष्मी लाईफको कारोबार शुभारम्भ

काठमाडौं । बीमा बजारमा नयाँ कम्पनी थपिने भएको छ । जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गतेदेखि विधिवत् कारोबार संचालन गर्ने भएको हो । कम्पनीले डबल