Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


अध्यक्ष दाहालको चेतावनीः फेरि अर्को माओवादी जन्मिछ र झन् ठूलो लडाई हुन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई सिध्याईयो अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी दिएका छन् । राजधानीमा आज भएको कार्यक्रममा उनले माओवादी सिद्धियो अब जे

काठमाडौं पछि सबैभन्दा धेरै सवारी दुर्घटना चितवनमा

चितवन । चितवनमा सवारी दुर्घटना भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकापछि सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले

विश्व खुशियाली सम्मेलनमा भाग लिन मन्त्री पण्डित दुबई

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘विश्व खुशियाली सम्मेलन’मा भाग लिन आज संयुक्त अरब इमिरेटको राजधानी दुबई गएका छन् । आइतबारदेखि हुने सम्मेलनमा भाग लिन आज त्यसतर्फ

वाइडबडी विमान प्रकरण छानबिन: अल्मल्याउने खेलमा सरकार (भिडियो)

हिमाल पौडेल/ईमेज: काठमाडौं । सरकारले संसदीय छानविन समितिलाई वेवास्ता गर्दै वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविन गर्न आयोग गठन गरेको बताएको छ । ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको आयोगका सदस्यलाई

संखुवासभामा निमार्णाधीन विद्युत् गृहमा बम विस्फोट

खाँदबारी । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन

डिपीएल क्रिकेटको ट्रफी सार्वजनिक

कैलाली । धनगढी प्रिमियर लिग डिपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेस्रो संस्करणको ट्रफी सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी शनिबारदेखि हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो

सरकार सच्चिए विरोधका कार्यक्रम अझ सशक्तः डा.महत

लमजुङ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार सच्चिएर अघि नबढे विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने बताए । आज प्रेस युनियन लमजुङले बेसीशहरमा गरेको पत्रकार भेटघाटमा उनले विपक्षीप्रति सरकार

दुई देशबीचको शंकाको वातावरणलाई निवारण गर्नेतर्फ लाग्छुः राजदुत आचार्य

काठमाडौं । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले दुई देशबीच रहेको शंकाको वातावरणलाई निवारण गर्नेतर्फ आफु केन्द्रित रहने बताएका छन् । राजधानीमा आज भएको साक्षात्कारमा उनले दुई देशवीच अभैm पनि