Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


सरकार सच्चिए विरोधका कार्यक्रम अझ सशक्तः डा.महत


0
Shares

लमजुङ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार सच्चिएर अघि नबढे विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने बताए ।

आज प्रेस युनियन लमजुङले बेसीशहरमा गरेको पत्रकार भेटघाटमा उनले विपक्षीप्रति सरकार असहिष्णु बन्दै गएको आरोप लगाए ।

सरकारसँगै सभामुखले पनि संसदीय मर्यादालाई सम्मान नगरेको उनको भनाइ थियो ।