काठमाडौं, फागुन ५ । बाफलको हर्टल्याण्ड एकेडेमीका विद्यार्थीहरुले विद्यालय परिसरमा एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेका छन् । सो स्कूलका विद्यार्थीहरुले हरेक वर्ष यस किसिमको ईनोभेटिभ कार्य गर्दै आएका छन् ।
बुटवल फागुन ५ । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा लाली रुपन्देही–११ ले सुनसरी–११ लाई सडेन डेथमा हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा आईतबार भएको खेल
काठमाडौं, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही फागुन ७ गतेदेखि देशव्यापी जनसंघर्ष सुरु गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षताको
जनकपुर, फागुन ५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय र प्रदेश दुवै जनविरोधी सरकार भएको बताएका छन् । आइतबार जनकपुरमा आयोजित नगर सम्मेलनमा बोल्दै उनले नेकपाको सरकारले एक वर्षभित्रमा
काठमाडौं, फागुन ५ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको प्रदर्शन र परिणामलाई नियमित प्रक्रिया मान्ने हो भने सरकारको पहिलो एक वर्ष खेलकुदका लागि औसतभन्दा केही तल रह्यो । खेलकुदमन्त्री जगतबहादुर सुनार
काठमाडौं, फागुन ५ । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले छाउपडी कुप्रथाको मान्यता दिनेलाई फिल्डमै कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले
काठमाडौं, फागुन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनियर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण
काठमाडौं, फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘कुहिरोमा हराएको काग’को नियतिबाट बाहिर निस्कन सुझाव दिएको छ । आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश
काठमाडौं, फागुन ५ । शिक्षासचिव खगराज बरालले विद्यालयहरुको एकीकरण गर्नु जरुरी भइसकेको बताएका छन् । शिक्षा पत्रकार समूहले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई एकीकरण नगर्ने
डम्मर बुढा मगर बागलुङ, फागुन ५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिलाई आफ्नो पार्टीले राष्ट्रिय एजेण्डा बनाएर लैजाने बताएका छन् । पूर्व–पश्चिम