भेनेजुएला, फागुन १० । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामग्री भित्रिन नदिन राष्ट्रपति मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द
ध्रुव भट्टराई विराटनगर, फागुन १० । नेपालमा उत्पादित माछाको माग बढिरहेका बेला विराटनगरमा भने भारतीय माछाको आयात उच्च देखिएको छ । मोरङ र आसपासका जिल्लामा व्यावसायिक माछापालन भइरहे पनि प्रतिस्पर्धा
डडेल्धुरा, फागुन १० । डडेल्धुराको सल्लेरी वनमा मापदण्डविपरित खोटो संकलन हुँदा वन सखाप हुँदै गएको छ । विगत १२ वर्षदेखि एकलौटी रुपमा खोटो संकलन गरिरहेको दिब्या रोजिनले खोटो संकलनसम्बन्धी निर्देशिका
काठमाडौं, फागुन १० । गाडी दुर्घटनामा घाइते भएका प्रदेश नं. ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद ओलीको गएराति निधन भएको हो
इस्लामावाद, फागुन १० । पाकिस्तानले चरमपन्थी नेता हाफिज सइदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि भएको हमलापछि पाकिस्तानले सो संगठनमाथि प्रतिबन्ध लगाएको हो ।
काठमाडौं, फागुन १० । इंग्लिस फुटबल क्लबहरु चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मो फुटबल
काठमाडौं, फागुन १० । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्काको तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ ।
काठमाडौं, फागुन १० । भारतबाट ल्याइएका इलेक्ट्रोनिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दावी गरेका छन् । गत
काठमाडौं, फागुन ९ । नेपाल टेलिकमले टेलिकमको सेवामा थप विस्तार गर्दै लैजाने योजना अघि सारेको छ । देशैभरि टेलिकमको सेवालाई उच्च गुणस्तरीय बनाउन लागिपरेको दाबी गरिएको छ । टेलिकमले प्रविधिको
काठमाडौं, फागुन ९ । नेपाली युवा उद्यमी मञ्च र नेपाल–अमेरिकी एलुमनाई नेटवर्कले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ । महिलाहरुको सीप र क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुन १७