Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एअरबस ‘ए ३२०’ को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा शुक्रबार भएको छलफलमा सभापति भरतकुमार

गोर्खा सैनिकको समस्याबारे अध्यक्ष दाहालको चासो

ललितपुर, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री

नेपाल इन्जिनियरिङ कलेजलाई माफियाबाट जोगाउन सन्चालकहरुको आग्रह

काठमाडौं, फागुन १० । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजलाई दलालहरुको हातमा जानबाट बचाउन त्यसका सन्चालकहरुले आग्रह गरेका छन् । सामाजिक संस्थाकारुपमा रहेको कलेजलाई सन्चालकभित्रकै केही व्यक्तिहरुले ‘माफिया’सँग मिलेर निजीकरण गर्न खोजेको

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

काठमाडौं, फागुन १० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १५ जिल्लामा औषधि खुवाउने जानकारी

‘नेपाललाई अष्ट्रियाको सहयोग निरन्तर’

काठमाडौं, फागुन १० । नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन निसेलले नेपाल र अष्ट्रियाबीचको सम्बन्ध आगामी वर्षहरुमा झन् मजबुद् हुँदै जाने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित

सरकारी चिकित्सकले गरे आकस्मिकबाहेकका सेवा बहिस्कार, मन्डलामा प्रदर्शन

काठमाडौं, फागुन १० । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले शुक्रबार आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् । समायोजनले ८ देखि ११ तहसम्मका चिकित्सकहरुलाई स्थानीय तह र प्रदेशमा खुम्च्याउने

छिटफुट वर्षाको सम्भावना

काठमाडौं, फागुन १० । पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी

‘स्वास्थ्यमा समस्या आएपछि’ निर्मलाको परिवारको तीन महिनादेखिको धर्ना स्थगित

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, फागुन १० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना स्थगित गरेका छन् ।

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा, कर्मचारी समायोजन विधेयक प्रमाणीकरण

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीनओटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार

राष्ट्रपतिसित बेलायती रक्षा राज्यमन्त्रीको शिष्टाचार भेट

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीसित बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टर शुक्रबार शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी