Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पोखराबाट पर्वतको पन्चासेसम्म केबलकार

काठमाडौं, फागुन ९ । पन्चासे केबलकार एन्ड टुर्सले आधुनिक केबलकारको सुरुआत गर्ने भएको छ । पन्चासे केबलकार एन्ड टुर्सले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कास्कीको पोखराबाट पर्वतको पन्चासेसम्म केबलकार निर्माणबारे

नेप्से मात्र हरियो, कारोबार न्यून

काठमाडौं, फागुन ९। साताको अन्तिम दिन सेयरबजार सामान्य अंकलेमात्र हरियो रहेर थामियो । कारोबार भने यसदिनपनि न्यून नै रह्यो । बजार परिसूचक नेप्से करिब १ अंकले सकारात्मक रहेर ११ सय

पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन पोखरामा सुरु

पोखरा, फागुन ९ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु भएको छ । ‘राष्ट्रिय समृद्धिका लागि सन्चार : गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका

विद्यालयलाई ७० लाख सहयोग गर्ने डा. जोशीलाई धनगढीमा अभिनन्दन

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ९ । विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गर्ने डा. तुलसीराम जोशीलाई धनगढीमा अभिनन्दन गरिएको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार २७औं

च्यासलसित हार्दै मनाङ तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

बुटवल, फागुन ९ । ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा मनाङलाई ‘ए’ डिभिजन प्रतिद्वन्द्वी च्यासल युथ

खेलाडी छनोट सुरु

झापा, फागुन ९ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर–१ बाट टेबलटेनिस खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको छनोट प्रक्रिया सुरु भएको छ । बिहीबारदेखि झापाको काँकडभिट्टास्थित कभर्डहलमा भएको छनोट प्रतिस्पर्धा

नेपालीहरु अपराध र भ्रष्टाचारतिर उन्मुख भएको देख्दा दुःख लाग्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं, दहचोकमा आयोजित इन्द्रदह पर्यटन महोत्सवको बिहीबार उद्घाटन गरेका छन् । त्यसक्रममा दहचोकको इन्द्रसरोवरमा निर्माण गरिएको राष्ट्रिय विभूति काजी कालु पाण्डेको पूर्णकदको

प्रदेश–२ मा ‘छोरी शिक्षा बिमा/मुद्दती बचत खाता’ कार्यक्रम सुरु

वीरगन्ज, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको शिक्षाका लागि प्रदेश नम्बर–२ सरकारको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत् ‘छोरी शिक्षा बिमा/मुद्दती बचत खाता’को बिहीबार शुभारम्भ गरेकी छन् । उनले वीरगन्जको

भारतमा नेपाली टोलीको शानदार जित, त्रिपुरा ८–० ले पराजित

काठमाडौं, फागुन ९ । भारतको गुवाहाटीमा जारी २१ वर्षमुनिको ‘डा. तालिमेरेन टीओ फुटबल च्याम्पियनसिप’ फुटबलको दोस्रो खेलमा नेपाली टोलीले शानदार प्रदर्शन गरेको छ । बिहीबार नेपालको एन्फा–११ टोलीले त्रिपुरा फुटबल

आयोजक सहारा आहा ! रारा गोल्डकपको उद्घाटन खेलबाटै बाहिरियो

पोखरा, फागुन ९ । आयोजक सहारा क्लब आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाटै बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतियोगिताको १७औं संस्करणको उद्घाटनमा सहारा सशस्त्र प्रहरीको एपीएफ