भैरहवा, फागुन १२ । रुपन्देहीका व्यवसायीहरुले उद्योग–व्यवसायमैत्री नीतिको माग गरेका छन् । उद्योग–व्यवसायमैत्री नीति बनाइएमात्र देश समृद्ध बन्ने धारणा उनीहरुको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६०औं वार्षिक साधारणसभामा
काठमाडौं, फागुन १२ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ । थाइल्याल्यान्डको बैंककमा जारी खेल जित्न नेपालले ६३ रनको चुनौती पाएको छ । टस
सुनसरी, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार सुनसरीमा पार्टीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन
काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । झडपकाक्रममा एक दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन्
साउदी अरेबिया, फागुन १२ । साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । राजकुमारी रिमा साउदी अरेबियाका तर्फबाट राजदूत बन्ने पहिलो महिला बन्नेछिन्
भोजपुर, फागुन १२ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झरनाको मनोरम दृश्य र भीरमौरी
काठमाडौं, फागुन १२ । गणपुरक संख्या नपुगेपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको
Biratnagar, Feb 24 (RSS): Senior litterateur and linguist Prof Bal Krishna Pokharel passed away this morning. He was 85. He died at his residence in Biratnagar-8 at 1:00 am today.
कञ्चनपुर, फागुन १२ । वन्यजन्तुबाट पीडित कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिमका पाँच जिल्लाका बासिन्दाले राहत रकम पाउने भएका छन् । दुई वर्षदेखि राहत तथा क्षतिपूर्ति पाउन नसकेका उनीहरुले वन्यजन्तुबाट हुने क्षतिको राहत
काठमाडौं, फागुन १२ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । विराटनगरस्थित आफ्नै निवासमा पोखरेलको गएराति निधन भएको हो । मस्तिष्कघातबाट पीडित ८६ वर्षीय प्राध्यापक पोखरेलको