Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोड्यो

भेनेजुएला, फागुन १२ । भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा

मेस्सीको ५० औं ह्याट्रिक, सेभिया पराजित

काठमाडौं, फागुन १२ । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ ले पराजित ग¥यो । बार्साको जितमा अर्जेन्टाईनी स्ट्राईकर लियोनल

कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय क्षेत्र जोखिममा

काठमाडौं, फागुन १२ । संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरु साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ । साइबर सुरक्षा सम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक

पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बन्दै

काठमाडौं, फागुन १२ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । कोहलपुर–लमही खण्ड जीर्ण बनेको हो । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँठाउँमा खाल्डाखुल्डी देखा परेका छन्

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त

केशव भण्डारी (इमेज) बुटवल, फागुन ११ । नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई

जन्तीबसको ठक्करबाट बालकको मृत्यु

कावासोती, फागुन ११ । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा शनिबार दिउँसो एक बालकको मृत्यु भएको छ । कावासोती–२, मालपोतचोकमा ना५ख ८०४३ नम्बरको जन्तीबसले ठक्कर दिँदा कावासोतीका चार

एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए

काठमाडौं, फागुन ११ । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विस्फोट र आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको

नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं, फागुन ११ । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलामा महिला व्यवसायीहरुलाई पनि व्यावसायिक बनाउनुपर्नेमा जोड दिइएको थियो । महासंघका उपाध्यक्ष रोशन दाहालले सबै

‘माल्टोजिङ’ हर्लिक्स बजारमा

काठमाडौं, फागुन ११ । इन्सट्यान्ट मिल्स प्रालिले ‘माल्टोजिङ’ हर्लिक्स बजारमा ल्याएको छ । चौधरी ग्रुपअन्तर्गत्को बीएलसी होल्डिङ्सअन्तर्गत् इन्सट्यान्ट मिल्स प्रालिको उत्पादन र प्रवर्द्धनमा चौधरी ग्रुपले उक्त हर्लिक्स बजारमा ल्याएको हो

उत्पादन बढाउन कच्चापदार्थको आयातमा कर हटाउनुपर्छ : नेपाल

काठमाडौं, फागुन ११ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आन्तरिक उत्पादन बढाउन आयातित कच्चापदार्थमा लाग्ने कर हटाउनुपर्ने बताएका छन् । शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभामा