Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


ढोरेली सेवा समाजको रक्तदान

काठमाडौं, फागुन ११ । तनहुँको ढोर क्षेत्रको प्रचार–प्रसार एवं विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको ढोरेली सेवा समाज, काठमाडौंले रक्तदान कार्यक्रम गरेको छ । २०४६ सालको आन्दोलनका सहिद कृष्णप्रसाद पौडेलको स्मृति

एक लाख घुससहित पक्राउ

बासुदेव बर्मा कपिलबस्तु, फागुन ११ । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । शनिबार दिउँसो कपिलबस्तु नगरपालिका–१ स्थित मालटोलमा एक लाख रुपैयाँ लिईरहेको अवस्थामा

प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मोत्सव

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् । बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । प्रधानमन्त्री

हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

बाँके, फागुन ११ । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने निर्देशन सरकारले दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको

सांसद वलीको अन्त्येष्टि

लमही, फागुन ११ । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद

पिंकाथन काठमाडौंको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुलाई

काठमाडौं, फागुन ११ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कान्छीमाया कोजु विजयी भएकी हुन् ।

Ncell tower at Katawa under arson attack

Khasyuli, Feb 23 (RSS): An Ncell telecommunications tower has come under arson attack at Katawa of Gaurahawa rural municipality-3 in Rupandehi district. The arson attack took place Friday night.  Cables

९२ वर्षीय यी बृद्ध पहाड खोस्रिएर बनाइरहेछन् कलाकृति (भिडियो)

इलाम, फागुन ११ । इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीका ९२ वर्षीय डम्बरसिंह सुनुवारले ५० वर्षदेखि अनवरत रुपमा पहाड खोस्रिरहेका छन् । २०१८ सालमा राजनीतिक उथलपुथलका कारण सन्तानवियोगले विक्षिप्त बनेको उनको जीवन

प्रतिबन्धित संगठनले सञ्चालन गर्दै आएको मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा

इस्लामावाद, फागुन ११ । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा–ए–मस्जिद सुब्हानअल्लाहलाई सरकारले नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिएर

संरक्षणको अभावमा ऐतिहासिक राजकुवा अलपत्र

म्याग्दी, फागुन ११ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा रहेको ऐतिहासिक राजकुवा संरक्षणको अभावमा  अलपत्र परेको छ । तत्कालीन ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने गरेको मानिँदै