पोखरा, वैशाख १ । गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ । हिजो साँझ आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन
काठमाडौं, वैशाख १ । ज्येष्ठ नागरिकको सम्मान र सबैको पहुँचमा बैंक पुर्याउने उद्देश्यले आजबाट ज्येष्ठ नागरिक स्वास्थ बीमा तथा खोलौं खाता शुभारम्भ भएको छ । ‘समृद्धिसँग जोडौ नाता, सबै नेपालीको
नेपालगन्ज, वैशाख १ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भएको छ । आर्मी ६ स्वर्ण र ४ रजतसहित १५ पदक
काठमाडौं, वैशाख १ । उपराष्ट्रपति नन्दबहादुर पुनले देश विकासमा शिख समुदायको साथ आवश्यक रहेको बताएका छन् । वैशाखीको अवसरमा नेपालका शिख समुदायले आज ललितपुरमा गरेको कार्यक्रममा उनले शिख र मगर
काठमाडौं, वैशाख १ । समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै
सन्दीप पौड्याल काठमाडौं, वैशाख १ । २०७५ सालमा देशले धेरै घटना–दुर्घटना झेल्नु पर्यो । ती घटना दुर्घटनामा सयौं व्यक्तिले ज्यान गुमाए भने सयौं घाइते भए । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको
काठमाडौं, वैशाख १ । सामाजिक सञ्जाल फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्एप फेरि ‘डाउन’ भएको छ । विश्वभर यो समस्या आएको बताइएको छ । प्रयोगकर्ताहरुले ट्वीटर तथा अन्य सोसल नेटवर्किङ साइटमा
हरि शर्मा परासी, वैशाख १ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै
सुडान, वैशाख १ । सुडानका सैन्य परिषद्का प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुर्रहमान बुरहानले सैन्य ‘कू’को दुई दिनपछि व्यवस्था परिवर्तनको शपथ लिएका छन् । टेलिभिजन सम्बोधनमार्फत जनरल अब्दुर्रहमानले लोकतन्त्र पुनर्स्थापित
काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा नै सरकारले वृद्धभत्ताको रकम बढाउन लागेको बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता अभियानको आज