Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


‘चौवन्दी चोलो र फरियालाई राष्ट्रिय पोशाक घोषणा गर्न किन अप्ठ्यारो ?’

काठमाडौं । चौवन्दी चोलो र फरिया(साडी)लाई राष्ट्रिय पोसाकको रुपमा घोषणा गरी राज्यले राष्ट्रिय दिवस मनाउन काठमाडौंका महिलाहरुले माग गरेका छन् । लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’मा आवद्ध महिलाहरुले नयाँ

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ

काठमाडौं । सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ । सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो । सेनाले विपक्षीहरुको

हैदरावादलाई हराउँदै दिल्ली आईपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । सनराईजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत हिजो भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेको टोली दिल्लीले हैदरावादलाई ३९

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

बझाङ, वैशाख २ । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प

नयाँ ट्याक्सी दर्ता खोल्ने तयारीमा सरकार

काठमाडौं, वैशाख २ ।  सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई

केन्याको ‘न्यू रंगिला बार’ बाट १२ नेपाली युवती पक्राउ

काठमाडौं, वैशाख २ । केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । उनीहरुलाई बार डान्सरका रुपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरुलाई केन्याको मोम्बासा नियालीस्थित न्यू रंगिला

सबैभन्दा माथि देश हुनुपर्छ : कमल थापा

काठमाडौं, वैशाख १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनता कुनै पनि वाद, विचार वा ब्यवस्थाभन्दा माथि हुनुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा

बागलुङको गलकोटमा भिषण बाढी, स्थानीयबासी त्रसित

डम्मर बुढा मगर बागलुङ, वैशाख १ । बागलुङको गलकोटमा आइतबार भिषण वर्षा भएको छ । वर्षासँगै आएको बाढीले गौधिखोला आसपासका क्षेत्र जोखिममा परेका छन् । वर्षाका कारण गलकोट नगरपालिका वडा

लमजुङको फुलिङगिरीमा जिप दुर्घटना, २४ जना घाइते

नवीनराज कुइँकेल लमजुङ, वैशाख १ । लमजुङकोे दुधपोखरीस्थित फुलिङगिरीमा जिप दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर छन् । दुधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग१ज ६८९०

गहुँबालीमा आगलागी, ६ लाख रुपैयाँभन्दा बढीको क्षति

हरि शर्मा परासी, वैशाख १ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका दुई स्थानमा आइतबार दिउँसो आगलागी हुँदा करिब ७ बिगाहामा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ । किसानले भित्र्याउन लागेको गहुँबाली