Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु

पुर्टोमोन्ट, वैशाख ६ । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको छ ।  चिली नागरिक उड्डयन प्राधिकरणले

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं, वैशाख ४ । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । कामना न्यूज पब्लिकेशन प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रधान

यमन गृहयुद्धमा साउदी सहभागिताबारे अमेरिकी राष्ट्रपतिले लगाए भिटो

वासिङ्टन, वैशाख ४ । साउदी अरेबियाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरेबियालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति

विप्लव समूहलाई मूल धारमा ल्याउने प्रयास जारी : गृहमन्त्री

हेटौंडा, वैशाख ४ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई राजनीतिको मूल धारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठिलाई

स्थानीय सरकारलाई थप बलियो बनाउछौं : मन्त्री विष्ट

गलकोट, वैशाख ४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै पत्रकार महासंघ आन्दोलित

काठमाडौं, वैशाख ४ । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासंघले उक्त दफाको खारेजी माग गर्दै देशभर आन्दोलन गर्ने

ओलम्पिक टर्च र्‍याली धनगढीमा

बिराज रोस्यारा कैलाली, वैशाख ४ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च र्‍याली धनगढी पुगेको छ । प्रदेश १ बाट सुरु भएको भएको र्‍याली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको

इन्डोनेसियामा आज आम निर्वाचन

जकार्ता, वैशाख ४ । विश्वकै धेरै मुस्लिम जनसंख्या रहेको इन्डोनेसियामा आज आम निर्वाचन भइरहेको छ । धार्मिक चुनावी अभियानले प्रश्रय पाउँदै आएको इन्डोनेसियाको इतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रीय स्तरमा

सुदूरपश्चिम प्रदेशमा बजेट खर्च निराशाजनक

विराज रोस्यारा कैलाली, वैशाख ४ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको ९ महिना बितिसक्दासम्म १० प्रतिशतमात्र बजेट खर्च भएको छ ।

तीन दिनसम्म मुलुकभरको मौसम बदली हुने, सतर्क रहन सुझाव

काठमाडौं, वैशाख ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने जनाएको छ । पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय