Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


आठौं राष्ट्रिय खेलकुदः भलिबलमा सशस्त्रको दोहोरो जित

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ । शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९

आठौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा प्रदेश–५ सित सशस्त्र पराजित

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ प्रदेश नम्बर–५ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ । शुक्रबार बाँकेको खजुरामा भएको खेलमा प्रदेश–५ ले सशस्त्रलाई ३–२

‘समाजलाई सकारात्मक दिशा दिने सिर्जनाहरु तयार गर्नोस्’

काठमाडौं, वैशाख ६ । १२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथालेखन प्रतियोगितामा बिना थिङ तामाङ प्रथम भएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नगद एक

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, वैशाख ६ । सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दुईदिने सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिहरुले मानवअधिकारको रक्षा र त्यसका लागि युवाहरुको भूमिकाका

स्याउजत्रो आकारको बालकः अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने तयारी

टोकियो, वैशाख ६ । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला

धर्मनिरपेक्षताको पोस्टर जलाउँदै राप्रपा, विभिन्न जिल्लामा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

काठमाडौं, वैशाख ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा सो दलका नेता तथा कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका छन् ।

इन्डोनेसिया निर्वाचन : मतपरिणाम घोषणा नहुँदै विजयी भएको दावी

जकार्ता, वैशाख ६ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गत बुधबार भएको निर्वाचनमा आफू विजयी भएको दाबी गरेका छन् । निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुअघि नै राष्ट्रपति विडोडोले आफू विजयी भइसकेको दाबी

चितवनमा लगानी सम्मेलन

चितवन, वैशाख ६ ।  प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी

प्रधानसेनापतिले भने– आचारसंहिता हास्यव्यंग्यको पुलिन्दा होइन

काठमाडौं, वैशाख ६ । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ

हार्दिक पटेलको गालामा चड्कन ! (भिडियो)

नयाँ दिल्ली, वैशाख ६ । भारत यतिबेला निर्वाचनमा होमिएको छ । दुई चरणको निर्वाचन सकिएको छ । चुनाव जारी रहँदा राजनीतिक नेतामाथि सर्वसाधारणबाट गरिने दुब्र्यवहार पनि एकपछि अर्को गर्दै देखिन