Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


भारोत्तोलनमा संगीताको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालगन्ज, वैशाख ६ । भारोत्तोलन खेलाडी संगीता राईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदकाक्रममा शुक्रबार राईले स्न्याचतर्फ ५८ केजी

चन्द्रकलाको अर्को राष्ट्रिय कीर्तिमान

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नम्बर–५ मा जारी रहेको छ । शुक्रबार दाङको बेलझुन्डीमा भएको महिला ज्याभलिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक

राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, यस्तो छ कार्यक्रम

काठमाडौं, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छन् । भ्रमणकाक्रममा उनी बेइजिङमा आयोजना

प्रमुख निर्वाचन आयुक्तमा थपलिया, सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

काठमाडौं, वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को  सिफारिसमा दिनेशकुमार थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन

करारमा कर्मचारी भर्ना गरेर भएपनि काम प्रभावित हुन दिँइदैन : मन्त्री पण्डित

नवलपुर, वैशाख ६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जुनसुकै अवस्थामा पनि कर्मचारी अभाव हुन नदिने दाबी गरेका छन् । शुक्रबार नवलपुरको देवचुलीमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले

सरकारी स्वामित्वको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा छाडिन्न : देउवा

पोखरा, वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी स्वामित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई कुनै हालतमा नछाड्ने बताएका छन् । शुक्रबार कास्कीमा बीपी स्मृति भवनको उद्घाटन गर्दै उनले राणा

सहमतिमै विकास निर्माणमा जाने संकल्प गरेका छौं : दाहाल

चितवन, वैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहमतिसाथ विकास निर्माणमा जाने संकल्प गरेको बताएका छन् । प्रदेश नम्बर–३ सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया

जलाइयो धर्मनिरपेक्षताको ब्यानर, प्रहरीको हस्तक्षेप, तेस्रो जनआन्दोलनको चेतावनी (भिडियो)

काठमाडौं, वैशाख ६ । धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । शुक्रबार काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता तथा कार्यकर्तालाई

दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

काठमाडौं, वैशाख ६ । दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला

‘पब्जी’माथि प्रतिबन्ध नलगाऊ : सर्वोच्च

काठमाडौं, वैशाख ६ । सर्वोच्च अदालतले पब्जी खेलमाथि प्रतिबन्ध नलगाउन अन्तरिम आदेश दिएको छ । हालै सरकारले अनलाइनमार्फत् खेलिने पब्जी खेलमाथि लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको हो