Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एन्फा महासचिव राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष पंकज नेम्वाङले एजेण्डा नम्बर ८ मा

हिमपहिरोका कारण थुनिएको खोला खुल्यो अपडेट

काठमाडौं । म्याग्दीको मानापाथी हिमालबाट खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ को मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरो खस्दा खोला थुनिएको

धनगढीमा माओवादी केन्द्र परामर्श समिति बैठक बस्दै

काठमाडौँ । नेपका (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि धनगढीमा शुरु हुँदैछ । भदौ १२ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी

नेकपा एसको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई विजयी

काठमाडौँ । एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । मंगलबार राती आएको मत परिणाम अनुसार राईले १८९ मत ल्याएर रामकुमारी झाक्रीलाई

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि

साफ यु–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दिउसो साँढे दुई बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुरु हुनेछ । सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा

नाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्यु

एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ । उत्तरी नाइजेरिया

मुस्ताङको थासाङमा पुनः हिमपहिरो

काठमाडौं । धौलागिरि हिमशृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते पनि हिउँ पहिरो गएको थियो । सोहि स्थानबाट अहिले पुनः हिउँ

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सांसद राजन दाहालले सार्वजनिक गरे आम्दानी र खर्च विवरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजन दाहाल (लेखनाथ)ले आफूलाई अनावश्यक आरोप लगाइ विरोधीहरुले चरित्र हत्या गर्न खोजेको बताउनु भएको छ । सिन्धुलीमा माओवादी पार्टी