Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आज आठवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दैछ । जस अनुसार बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने भएको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)

पाँचथर विस्फोट : मृत्यु हुने दुई दाजुबहिनी

पाँचथर । पाँचथरमा बिहीबार भएको विस्फोटको घटनामा घाइते भएका अर्का बालकको पनि मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो भएको विस्फोटमा परेर गम्भीर घाइते भएका

आजको मौसम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली

एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९

उपभोग्य वस्तुहरुको कृत्रिम अभाव हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रवन्ध मिलाउन निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने

संक्रमणकालिन न्यायसम्वन्धी विधेयकको अमेरिकालगायत दश वटा देशले गरे स्वागत

काठमाडौं । संक्रमणकालिन न्यायसम्वन्धी संशोधित विधेयकको अमेरिकालगायत दश वटा देशले स्वागत गरेका छन् । संसदका दुवै सदनले पारित गरी पठाएको संक्रमणकालिन न्याय सम्बन्धि विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेलगत्तै

रवि लामिछानेलाई गगन थापाले भने- बयान दिएको हो, सफाई पाएको होइन फैसला कुरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा

सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा

दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान

मन्त्रिपरिषदको नियमित बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजे सिंहदरवारमा बस्दैछ । आजको बैठकमा मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले जनाएको छ । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे