Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो । मन्त्रीले सुरक्षात्मक

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पहिरो

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन

पेरिस पारा ओलम्पिक शुरु

काठमाडौं । पेरिस पारा ओलम्पिक शुरु भएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति एक भव्य समारोहकाबिच पेरिस पारा ओलम्पिकको औपचारिक शुरुवात गरिएको हो । प्रतियोगिताका खेलहरु आजबाट शुरु भएका छन्

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष

बाढी पहिरोबाट २१० जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यस वर्षको मनसुनमा बाढी, पहिरोका कारण २१० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परेर

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सवारी दुर्घटना न्युनिकरणमा काम गर्न संवद्ध पक्षलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले

‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्न लागिएको भन्दै सो कुरा मान्य नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि