Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


आज पञ्चदान पर्व मनाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वौद्ध नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भाद्र कष्ण त्रयोदशी तिथिमा बौद्ध नेवार समुदायले पञ्चदान पर्व मनाउने गरेका हुन् । यस दिन

नेवार समुदायमा गुँला पर्वको रौनक

काठमाडौं । नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकिएको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर,

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक

काठमाडौं । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारा ओलम्पिकमा

काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । बैठक अहिले बिहान ९ बजेदेखि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा वर्तमान पदाधिकारीका साथै पूर्व पदाधिकारीहरुलाई पनि

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी

अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने व्यवसायीको भनाइ

काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

काठमाडौं । नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश

लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

पारा ओलम्पिकमा पलेसाको खेल आज

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् । पलेसाले पारा तेक्वान्दोको महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन्

गाजामा पोलियो थोपा खुवाउन युद्ध रोकिने

एजेन्सी । इजरायलले गाजापट्टीमा बालबालिकालाई पोलियोविरुद्ध खोप लगाउन अनुमति दिन ‘मानवीय युद्धविराम’ गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) का अनुसार यही सेप्टेम्बर महिनामा इजरायलले तीन पटक मानवीय युद्धविराम