Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नोबेल शान्ति पुरस्कार दिन माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले

अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले

सत्तापक्ष र प्रतिपक्षको भुमिका सूर्य र चन्द्रमाको जस्तो हुनुपर्छ : सांसद रिजाल

काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षले सूर्य र चन्द्रमाको जस्तो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले उज्यालो

महिला सशक्तिकरणको लागि सरकारले काम गरिरहेको छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरणको लागि सरकारले आवश्यक काम गरिरहेको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा

एनसेलको नविकरण कानून विपरित भयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेलको नविकरण कानून विपरित भएको भन्दै एनसेल र प्रधानमन्त्रीबीचको सम्बन्धबारे जवाफ माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले राष्ट्रिय

लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी

काठमाडौं । सार्वजनिक लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभएको हो । सभापति

सरकारलाई सांसद भण्डारीको प्रश्न – एनसेलबाट रकम असुली गर्नुपर्दैन ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौैं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद

एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटी गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक

सांसद झाको प्रश्न – सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताउनुभएको छ । मंगलबार