Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पारा ओलम्पिक पदक विजेता खेलाडी पलेशाको भव्य स्वागत (तस्विरहरु)

काठमाडौं । पेरिस पारा ओलम्पिकमा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज काठमाडौं फर्किएपछि भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेपछि उनलाई नगर परिक्रमा गराइएको थियो

संकटा क्लबले आज महिला लिगमा डेब्यु गर्दै

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दैछ । नेपाली क्लब फुटबलमा पुरुषतर्फ बेग्लै इतिहास बोकेको संकटा क्लबले महिला लिगमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट

युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको पोल्टाभा शहरमा गरेको मिसाइल आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । घटनामा २ सय ७० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनको पोल्टाभा शहरमा रहेको

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सामसङको ए–सिक्स बजारमा

काठमाडौं । सामसङको ग्यालेक्सी ए–सिक्स नेपाली बजारमा भित्रिएको छ । सामसङको इन्ट्री लेभलको लाइन अपमा ए सिरिज– अन्तर्गत्को नयाँ ए– ओ सिक्स मोडल बजारमा भित्रिएको हो । अत्याधुनिक सुविधायुक्त किफायती

नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानविन गर्नुपर्छ : सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले

नदी किनार आसपासको जमिन छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध अभियान

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । सरकारले उपत्यका नदीहरु ठूला नदीहरुको किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेकोमा सर्वोच्च अदालतले थप २० मिटर छाड्नुपर्ने निर्णय गर्दै परमादेश

यु-२० साफ च्याम्पियनसीपका खेलाडीलाई नगद पुरस्कार दिने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु-२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग