Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एक महिना लामो गुँला पर्व सकियो

काठमाडौं । एक महिना लामो गुँला पर्व बुधबार विधिवत रुपमा सम्पन्न भएको छ । गुँला पर्व कै अवसरमा लक्ष्य चैत्य निमार्ण गरेर गरिनै बौद्ध पूजा समेत सम्पन्न भएको छ ।

शेयर बजारमा ९० अंकको पहिरो, सबै समूह राताम्मे

काठमाडौं । पछिल्ला दुई दिन सकारात्मक रहेको बजारमा बुधबार पहिरो गयो । उतारचढावबीच बजार परिसूचक नेप्से ९० अंकले ओरालो लागेर २७ सय ३९ मा आएर थामियो । सोमबार सवा सयले

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडौै । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलेसो विधेयक

आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो : पलेशा

काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो

कांग्रेस-एमालेबीच कुनै मतभेद छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको

राम्रो कानून निर्माणमा सरकारले यथेष्ट ध्यान दिन्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताउनुभएको छ । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव

‘देशलाई दुई दलिय शासनतिर लैजान खोजिँदैछ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलिय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ । बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र

राष्ट्रपति पौडेल समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेस

काठमाडौं । भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधबार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज

जुनसुकै ठाउँमा रहेपनि नागरिकले मताधिकार प्रयोग गर्न पाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताउनुभएको छ । मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको