Logo १३ मंसिर २०८३, आइतबार | Mon, Nov 30, 2026


कृषिको समस्या नसुल्झी मुलुकको विकास सम्भव हुँदैन : मन्त्री भुसाल

काठमाडौं, पुस १४ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषिको समस्या नसुल्झिकन मुलुकको विकास नै सम्भव नहुने बताएका छन् । कृषि जटिल विषय भएकाले आफैं नगरी नहुने, कृषिको समस्या

बुधबार भ्रमण वर्ष अभियानको औपचारिक शुभारम्भ गरिँदै

काठमाडौं, पुस १४ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु गर्न लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको बुधबार औपचारिकरुपमा उद्घाटन हुँदैछ । दशरथ रंगशालामा बुधबार औपचारिक कार्यक्रम गरी अभियानको

प्रदेश–५ सरकारले ‘साग’मा पदक विजेतालाई नगदसहित सम्मान गर्ने

बुटवल, पुस १४ । प्रदेश नम्बर–५ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने प्रदेश–५ का खेलाडीलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सागमा

पुलिस सेमिफाइनलमा

धनकुटा, पुस १४ । नेपाल पुलिस क्लब धनकुटामा जारी सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको तेस्रो खेलमा बसाह राइजिङ युथ

१५ हजार घुस रकमसहित कर्मचारी पक्राउ

वीरगन्ज, पुस १४ । १५ हजार रुपैयाँ घुस रकमसहित वीरगन्ज महानगरपालिकाका कम्प्यूटर अपरेटर राकेश जैशवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सोमबार क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको अख्तियारको

मेडिकल कलेजले बढी शुल्क फिर्ता नगरेपछि विद्यार्थीहरु शिक्षामन्त्रीको दैलोमा

काठमाडौं, पुस १४ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको चितवन मेडिकल कलेजले लामो समयसम्म शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट्न काठमाडौं आएका विद्यार्थीहरुले

हटाइँदै होर्डिङ बोर्ड

दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, पुस १४ । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन नियमविपरीत अव्यवस्थितरुपमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । गएको शुक्रबारदेखि सुरु गरिएको यो

मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम, मच्छिन्द्रद्वारा ‘एनआरटी’पराजित

काठमाडौं, पुस १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । तीन खेलसम्म शतप्रतिशत परिणाम निकालेको मनाङले चौथो चरणको खेलमा कमजोर आँकिएको फ्रेन्ड्स

‘सरकार पञ्चायती शैलीमा उत्रियो’, भारतलाई हेपाहा प्रवृत्ति त्याग्न चेतावनी

काठमाडौं, पुस १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले वर्तमान सरकार पञ्चायती शैलीमा उत्रिएको आरोप लगाएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिपक्ष दल कांग्रेसका सांसद बद्री पाण्डेले राजनीतिक

गजुरेलको चेतावनी–‘हिजोको घटना दोहोर्‍याए सरकारको खैरियत छैन’

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन